कार्यवाहक प्रधानमन्त्रीलाई १७ वटा विद्यार्थी संगठनद्वारा ज्ञापनपत्र पेस

काठमाडौं। संयुक्त विद्यार्थी संगठनले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट पारित भएर सदनमा दर्ता भएको विधेयकप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ । सरकारका कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई बिहान सिंहदरबारमा भेट गरी उनीहरूले नौ...

मनाङको प्रदेश सभाको उपनिर्वाचनका लागि दल दर्ताको आव्हान

काठमाडौं । निर्वाचन आयोगले आगामी कार्तिक १७ गते हुने मनाङको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि दल दर्ताको आव्हान गरेको छ । आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरुलाई नेपालको संविधानको ...

रास्वपा पार्टी कार्यालयमा शिक्षक महासङ्घको धर्ना

काठमाडौं । विद्यालय शिक्षा विधेयक सच्याउन माग गर्दै नेपाल शिक्षक महासङ्घले राष्ट्रिय स्वतन्त्र पार्टीको पार्टी कार्यालयमा धर्ना दिएको छ । महासङ्घ र सरकारबिच विगतमा भएका सहमतिअनुसार शिक्षा विधेयक सच्याउन माग गर्दै महासङ्घ पहिलो चरणको आन्दोलनअन्तर्...

असोजदेखि विदेशी पर्यटक अनलाइन ट्रयाकिङमा

काठमाडौं । नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको दर्ता तथा अनुगमन असोजदेखि विद्युतीय प्रणालीमार्फत लागू गरिने भएको छ । अध्यागमन विभागले नेपाल भ्रमण गर्ने विदेशी नागरिकको सुरक्षा, सूचनामा सहजीकरण, सम्भावित अपराध नियन्त्रण र नेपालको पर्यटन प्रवर्द्धनमा ...

बेल्जियमले प्यालेस्टाइनलाई मान्यता दिने

काठमाडौं । बेल्जियमले यसै महिनाको अन्त्यतिर संयुक्त राष्ट्रसंघको महासभामा प्यालेस्टाइनलाई औपचारिक रूपमा मान्यता दिने घोषणा गरेको छ। यो घोषणा बेल्जियमका परराष्ट्रमन्त्री तथा उपप्रधानमन्त्री म्याक्सिम प्रेभोले गरेका हुन् ।‘प्यालेस्टाइनलाई बेल्जियमल...

नारायणगढ-मुग्लिन सडकको नाम्सी पुलको फलामे रेलिङ चोरी

काठमाडौं । नारायणगढ-मुग्लिन सडक खण्डको नाम्सी पुलको फलामे रेलिङ चोरी भएको छ । सडक डिभिजन भरतपुरले आइतबार राति अज्ञात समुहले नाम्सी पुलको फलामे रेलिङ चोरी गरेको जानकारी दिएको छ । रेलिङ चोरी गरेको जानकारी पछि सडक डिभिजनको ईन्जिनियरको टोलीले अनुगमन ग...

प्रधानमन्त्री ओलीसहितको प्रतिनिधिमण्डल बेइजिङमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीनको तियानजिनबाट बेइजिङ पुगेका छन्। तियानजिनमा शाङ्घाई सहयोग संगठन (एससीओ)को शिखर सम्मेलनमा भाग लिएर प्रधानमन्त्री ओलीसहितको नेपाली प्रतिनिधिमण्डल रेलमार्गबाट बेइजिङ पुगेको हो । प्रधानमन्त्री ओलीले बुधबार ...

पश्चिमी सुडानमा पहिरोमा परेर एक हजार जनाको मृत्यु

काठमाडौं । सुडानको विद्रोही संगठन सुडान मुक्ति सेनाले देशको पश्चिमी भागमा पहिरो जाँदा कम्तिमा एक हजार जनाको मृत्यु भएको बताएको छ । संगठनका अनुसार, लगातार धेरै दिनसम्म परेको भारी वर्षाका कारण अगस्ट ३१ मा यो पहिरो गएको थियो । यसमा तारासिन गाउँको ठू...

हुम्लाको कर्णाली करिडोर पुर्ण रुपमा अवरुद्ध

काठमाडौं । हुम्लाको बोक्चेगौडा नजिकै कर्णाली करिडोर पुर्ण रुपमा अवरुद्ध भएको छ । मंगलबार बिहान हुम्लाको खार्पुनाथ गाउँपालिका बोक्चेगौडा नजिकै कर्णाली करिडोरमा बर्षातका कारण माथिबाट ढुंगा झरी बाटो पुर्ण रुपमा अवरुद्ध भएको छ । प्रहरीले सडक खुलाउन...

भदौं १३ गतेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्वजनिक

काठमाडौं । भदौं १३ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक गरिएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषद्को बैठकका २४ निर्णय निर्णयहरु सार्बजनिक गरेका हुन् । ...