लामो समय सरकारी सेवामा रहेका कर्मचारीको सामाजिक सुरक्षाको प्रत्याभूति हुनुपर्छ
विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसका कारण नेपालको अर्थतन्त्र पनि यतिबेला धरापमा छ । ठूलो संकटबाट सरकार र यहाँका संघसंस्था, उद्योग, कलकारखानाहरूले गुज्रिनु परेको अवस्था छ । यसले कर्मचारीतन्त्रमा कस्तो प्रभाव पारेको छ ? वि...

