भारतका छिमेकी जिल्लासँग समन्वय गरेर आपराधिक कार्य रोक्ने काम गर्दै आएका छौँ

महोत्तरी जिल्लामा विकासका कामहरु कसरी भइरहेका छन् ? मुख्यगरी अपराधको अखडा मानिने तराईका जिल्लामा महोत्तरीको वर्तमान अवस्था र भावी योजनाका बारेमा तामाकोशी सन्देश साप्ताहिकका संवाददाता एलबी विश्वकर्माले प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीसँग गरेको ...

अख्तियारको डरले जागीर छाड्दै

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पूर्वसचिव नवीन घिमिरेको उदयभएसँगै भ्रष्ट कर्मचारीहरुको निदहराम भएको छ । केही भ्रष्ट कर्मचारीहरु धमाधम राजीनामा दिन थालेका छन् भने केही भ्रष्ट कर्मचारीहरु त्राहिमाम भएका छन् । जस्को उदाहरण हुन भ्रष्ट कर...

सामुदायिक विद्युतीकरणमा संलग्न सामुदायिक संस्थाको सार्वजनिक सुनुवाई तथा सुशासन आंकलन

गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका शान्तिपुर वजारमा नैं शान्तिपुर इलाका सामुदायिक ग्रामीण विद्युतीकरण उपभोक्ता समूहको आफ्नै कार्यालय भवन रहेको छ । यो चन्द्रकोट गाउँपालिकाको वडा नंं ४ मा पर्दछ । भोगाधिकारसहितको तीनतले भवन वनाएको रहेछ । चन्द्रकोट गाउ...

सार्वजनिक जग्गा अतिक्रमण भए/नभएको कुरा स्थानीय सरकारले हेर्नुपर्छ

मलुकको नाप नक्सा र सिमानाको क्षेत्रमा नापी विभागको प्रमुख भूमिका रहन्छ । सीमा रक्षाका निम्ति खटाउन र सीमाका पिल्लरहरु खडा गर्न नापी विभागकै ठूलो भूमिका हुन्छ । पछिल्लो समय सीमा स्तम्भहरु सारिएको र नेपाली जग्गा हडपिएका धेरै समाचारहरु बाहिरिँदै गएक...

निजामती सेवाले लज्जित बनायो

निजामती दिवसले १६औँ फड्को मारेको भए पनि कर्मचारीले राजनीतिक आडमा आफ्नो जिम्मेवारीतर्फ ध्यान दिएको पाइएको छैन । १६ वर्षअगाडि जन्मेको बालक युवा भइसक्यो । देशको स्थायी सरकारका सञ्चालक चालक तथा परिचालकले निजामती सेवाको सुधार गरेका छैनन् । देशलाई लज्जित ग...

आफन्तलाई कर्मचारी पुरस्कार

काठमाडौं । मुख्य सचिव लोकदर्शन रेग्मीका प्रिय पात्रहरुले पुरस्कार पाएपछि कर्मचारी वृत्तमा हलचल शुरु भएको छ । झन्डै १ लाख कर्मचारीमध्येबाट सरकारले १० कर्मचारीलाई उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० कर्मचारीलाई निजामती सेवा पुरस्कारबाट सम्मानित ग¥यो । ...

समृद्धिको लागि पौरखी सहकारीको अवस्था र संभावना

नेपाल सरकारले तिनखम्बे अर्थनीति आत्मसात गरेको छ । सार्वजनिक, निजी र सहकारी नेपालको अर्थ व्यवस्था सम्वन्धि प्रमुख खम्वाहरु हुन् । हरेक नेपालीको घरआँगनको अभियान भनेको सहकारी हो । नेपाल सरकारले सहकारीको संख्या कम गरी गुणस्तरीय सेवा प्रवाह गर्ने अवधारणा ...

कर्मचारी समायोजनको नाममा सरकारले घोक्र्याएर कर्मचारी तल पठाएको छ

कर्मचारी समायोजनको अवस्था, आवश्यकता र सुधारका विषयमा सरकारले गरेका त्रुटिहरुले पु¥याएको क्षतिबारे आधिकारिक ट्रेड युनियनका पूर्वअध्यक्ष भोलानाथ पोखरेलसँग तामाकोशी सन्देश साप्ताहिकका संवाददाता एलबी विश्कर्माले गरेको कुराकानीको सम्पादित अंशः सरकारले ...

चितवन प्रशासनको कडा आदेश, पाँच जनाभन्दा बढी भेला हुन नपाइने

जिल्ला प्रशासन कार्यालय चितवनले (आज) सोमबारदेखि पाँचजना भन्दाबढी ब्यक्ति एकै ठाउँमा जम्मा हुन नपाउने निर्णय गरेको छ । आइतबार राती बसेको सुरक्षा समितिको बैठकले जिल्लाको सुरक्षाको व्यवस्थापनमा थप कडाइ गर्दै सुरक्षा निकायले यस्तो निर्णय गरेको हो । बै...

श्रीमान् श्रीमती प्रहरी एकै प्रदेशमा बस्न पाइने

राष्ट्रियसभाले आज ‘प्रहरी समायोजन विधेयक, २०७६’ र ‘नेपाल प्रहरी र प्रदेश प्रहरी ९कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय० विधेयक, २०७६’ सर्वसम्मतिले स्वीकृत गरेको छ । गृहमन्त्री रामबहादुर थापाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त उक्त दुई विधेयक सदनसम...