निवेदनमा हुलाक टिकट सास्ती मात्रै
हामी सानो हुँदा हुलाक कार्यालयको अति महत्व थियो । हल्कारालाई पर देख्दा पनि चिठ्ठी आयो कि भन्ने आश लाग्दथ्यो । अहिले हुलाक कार्यालयले के गर्दछ थोरै मानिसलाई मात्र थाहा होला । पछिल्लो पटक हुलाक कार्यालयको सेवा मैले कहिले लिएँ याद छैन । पत्र लेखेर हुलाक...