ananta gurung

बालेन सरकारको नीति तथा कार्यक्रम

अनन्त गुरुङ बालेन सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिले हिजो दुबै सदनको संयुक्त अधिवेशनमा प्रश्तुत गर्नु भएकोछ । प्रश्तुत भए संगै उक्त बालेन सरकारको नीति र कार्यक्रमको पक्ष र विपक्षमा दुबै सदन बाँडिएकाछन । साँसदहरुले आलोचना र प्रसंसा एकै साथ सदन...

सम्झनामा पशुपति दाइ

भोला खतिवडा २०७८ साल वैशाख महिना कोरोनाको कहरमा थियो विश्व नैं ।म त्यती बेलामा काठमाडौंमा थिँए । निशेधाज्ञा थियो । घर वाहिर जान पाइदैनथ्यो । कोरोना महामारीको दोस्रो श्रृखला थियो, यो ।पहिलो भन्दा दोस्रो जटिल थियो । चिनजानकाको नैं ज्यान लुटि सकेको थ...

पहुँचबाट होइन, आवश्यकतामा आधारित योजना

भोला खतिवडा नेपालमा अहिले नीति, कार्यक्रम र बजेट निर्माणको समय चलिरहेको छ। संवैधानिक व्यवस्थाअनुसार संघीय सरकारले जेठ १५ गते संसदमा पेश गर्नु पर्ने छ ।त्यसै गरीप्रदेश सरकारले असार १ गते र स्थानीय तहले असार १० गते भीत्र आफ्नो बजेट सम्वन्धित संसदमा ...
ananta gurung

सरकारी नीतिमा परिवर्तन देखिएन

अनन्त गुरुङ ९२०८३ साल बैशाख९ गते बुधवारको तामाकोशी सन्देश राष्ट्रिय सप्ताहिकमा प्रकाशित० नेपालमा निजामती कर्मचारीतंत्रलाई स्थायी सरकार मानिन्छ । नयाँ वा पुरानो राजनीतिक दलहरुले आम चुनाव पछाडि बन्ने वा बनाउने नेपाल सरकार नेपालको संबिधान २०७२ अनुसा...

२०८२ का शव्दहरूको समिक्षा र नयाँ वर्ष २०८३ को संकल्प

भोला खतिवडा डेढ दशक अघि देखि तामाकोशी सन्देशकालागि साप्ताहिक रूपमा सामुदायिक स्तम्भमा लेखि रहेको छु ।यस पत्रिकाले मेरो लेख्ने वानी र सिपमा निखारता ल्याउनमा सहयोग पुर्यायो । त्यसै गरी दोलखाबाट प्रकाशित हुने कालिञ्चोक सन्देशका निम्ती पनि साप्ताहिक न...
ananta gurung

परिवर्तनको पाईलाहरु मेटिने नहोस

अनन्त गुरुङ ९२०८३ साल बैशाख२ गते बुधवारको तामाकोशी सन्देश राष्ट्रिय सप्ताहिकमा प्रकाशित० बालेन सरकारको परिवर्तनको पाईलाहरु कहिले नमेटिने हुन जरुरी छ । दुई चार जनाको हुलले माईतीघर मण्डलामा केही समय नारा लगाउँदैमा त्यो बदलिने हुनुहुँदैन । दबाव समूह...

जिरीबाट उठेको स्वर : पर्यासाहित्यको नयाँ दिशा

भोला खतिवडा “प्रकृति, साहित्य र दिगो भविष्य”भन्नेसशक्तमूलनारासहितदोलखाकोपर्यटकीयनगरीजिरीमा सम्पन्न प्रथम बागमती पर्यासाहित्य महोत्सव २०८२ केवल एउटा सांस्कृतिक वा साहित्यिक जमघटमा सीमित रहेनस यसले नयाँ बहस, नवीन चेतना र साझा प्रतिबद्धताको आधार निर्...

चितवनका सामुदायिक वनमा नेपालकै नौलो अभ्यास

नेपालमा पहिलो राष्ट्रिय निकुञ्ज भएको जिल्ला चितवन हो।पहिला शाही चितवन राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष भनिन्थ्यो । अहिले शाही हटाएर चितवन राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष भएको छ ।मध्यवर्ती क्षेत्र पनि छ । मध्यवर्ति क्षेत्रका सामुदायिक वनहरू...
ananta gurung

कुशासनले नेपाल राष्ट्रलाई कमजोर बनाएकोछ

९२०८२ साल चैत्र१८ गते बुधवारको तामाकोशी सन्देश राष्ट्रिय सप्ताहिकमा प्रकाशित० नेपाल राष्ट्र अहिले सबै भन्दा कमजोर दौरबाट गुज्रीरहेकोछ । ३५ बर्ष लामो अवधि सम्म निर्वाद कुशासन चलाएका पुरानो दलहरुले पुरै नेपाल राष्ट्र र नेपाली जनतालाई नयाँ र पुरानो दलह...

डढेलो नियन्त्रणका लागि उपभोक्ताको जीवनसँग वन जोडिनु पर्दछ

भोला खतिवडा नेपाल सरकारले वन डढेलो नियन्त्रणकालागि रणनीतितयार गरेको छ । सो रणनीतिअनुसार चैत्र महिनाको पहिलो साता डढेलो नियन्त्रणकालगिअभियान सञ्चालनगर्दछ । यस वर्ष पनि सवै जिल्लामाअभियानहरु सञ्चालन भए । चेतनामूलककाममावढि जोड दिइयो । आगोलागिनियन्त्रणक...