बालेन सरकारको १०० दिनको उपलव्धि
अनन्त गुरुङ
२०८३ साल अषाढ२४ गते बुधवारको तामाकोशी सन्देश राष्ट्रिय सप्ताहिकमा प्रकाशित
बालेन सरकार ठोश कार्यक्रम र योजना अनुसार चल्ने सरकार हो । यो पुरानो दलहरु जस्तो मिलोमतो र भागबण्डा गरी हचुवाको भरमा चल्ने सरकार कदापि होइन । बालेन सरकार बनेको ...

