ananta gurung

परिवर्तनको चाहाना पुरा गरौं

अनन्त गुरुङ २०८२ साल चैत्र११ गते बुधवारको तामाकोशी सन्देश राष्ट्रिय सपताहिकमा प्रकाशित) नेपाली जनताले आफ्नो परिवर्तनको चाहानालाई पुरा गर्नको निमिक्त राष्ट्रिय स्वतंत्र पार्टीलाई भोट मात्र नहाली लगभग २र३ बहुमत दिएकाछन । चुनाव जितेकै हुनाले राष्ट्र...

भीमेश्वरमा मत परिणाम र हाम्रो जिम्मेवारी

भोला खतिवडा प्रतिनिधिसभाको निर्वाचन सकियो ।मुलुकको माहोल जस्तै दोलखामा पनि उस्तै भयो ।लोकतन्त्रको सुन्दर पक्ष नैं नियमित निर्वाचन हो । तर यस पटक नियमित थिएन । मध्यावधी थियो । नेकपा एमाले सुरूमा निर्वाचनको पक्षमा नैं थिएन ।संसद पुनर्स्थापनाको पक्षम...
ananta gurung

आम चुनावको परिणामले खुसी ल्यायो

अनन्त गुरुङ ९२०८२ साल फाल्गुण २७ गते बुधवारको तामाकोशी सन्देश राष्ट्रिय सपताहिकमा प्रकाशित० यहि २०८२ साल फाल्गुण २१ गते आम निर्बाचन शान्ति पूर्वक सम्पन्न भयो । चुनाव हुन्छ वा हुँदैन भन्ने धुकचुक सबैको मनमा थियो । चुनाव भए पनि शान्तिपूर्ण हुन्छ वा...

भिनेश्वरको जनमत, विकासको बहस र किसानको पीडाबीच चुनावी यात्रा

भोला खतिवडा २०८४ को निर्वाचन अनपेक्षित रूपमा २०८२ मा हुने भयो । धेरै असहमतीका वाबजुद पनि निर्वाचनमा होमिनुको विकल्प छैन र थिएन पनि । तथापी यो निर्वाचनको नतिजाले मुलुकलाइ निकास दिनसक्दैन भन्ने सवैलाइ लागेको छ । २ वर्ष अघि निर्वाचन हुनु मात्रै उपलव्...
ananta gurung

परिवर्तनको लागि भोट हालौं

अनन्त गुरुङ २०८४ सालमा हुने संबिधान अनुसारको नियमित चुनाव जेन जेड आन्दोलनको प्रभावले गर्दा २०८२ साल फाल्गुण २१ गतेमा नै हुन गईरहेकोछ । जेन जेड आन्दोलन नेपालको अवस्था बदल्नको लागि भएको हो । सबैलाई थाहा भएकै कुरा हो कि नेपालको वर्तमान दुरावस्थाको लाग...

निर्वाचनले विकास निर्माण र अर्थतन्त्रमा पार्ने प्रभाव

रामचन्द्र बस्नेत निर्वाचन लोकतन्त्रको आधारभूत प्रक्रिया हो, जसले जनताको प्रतिनिधित्व सुनिश्चित गर्ने आधार तयार गर्दछ । विशेष गरी विकसित मुलुकहरुमा निर्वाचनले आर्थिक गतिविधि, सरकारी बजेट र विकास निर्माणमा प्रभाव पार्ने गरेका थुप्रै उदाहरणहरु छन् । ने...

प्रतिनिधिसभा निर्वाचन : नागरिक मतदाता भेटघाटमा

भोला खतिवडा मुलुक भर निर्वाचनको माहौलछ । प्रचारको अभियानचलिरहेको छ । हामीनिर्वाचनअभियानअन्तरगतप्रचारमा व्यस्तछौं । भीेमेश्वर नगर स्तरीय निर्वाचन परिचालनकमिटी संयोजकभएकानाताले पनिक्रियाशिलहुन जरुरी छ । नेकपाएमाले भीमेश्वर नगर कमिटी र ९ वटै वडाकमिटी...
ananta gurung

नेपाली जनताले नयाँ प्रमं खोजीरहेकाछन

अनन्त गुरुङ पटक पटक ओली, देउवा र प्रचण्ड मात्रै नेपालको प्रधानमंत्री भएको दृश्यहरु हेर्दा हेर्दा नेपाली जनता निरास भएकाछन । उहाँहरुको अनुहार टिभीमा देख्ने बित्तिकै नेपाली जनतालाई दिगदारीमहसुस हुन थालेकोछ । पहिलो पटक दलहरु सत्तामा आउँदा नेपाली जनता...
ananta gurung

चुनावको अर्थतंत्र

भोला खतिवडा यहि २०८२ साल फाल्गुण २१ गते नेपालमा आम चुनाव हुन गईरहेको छ । उक्त चुनावको लागि सरकारी खर्च २० अर्व लाग्ने अनुमान छ । निर्वाचन प्रहरीको रुपमा डेढ महिनाको लागि डेढ लाख युवायुवतीहरुले रोजगारी पाएकाछन । चुनाव प्रचार प्रसारको क्रम बढेको हुँ...

दोलखामा समग्र विकासको खाकादिने निर्वाचन

भोला खतिवडा मुलुकनिर्वाचनमय भैरहेको छ । म पनि २०४८ साल देखिको निर्वाचनमा सहभागी भैरहेको छु । २०४८, २०५१, २०५६, २०६४, २०७०, २०७४ र २०७९ सालमाआमनिर्वाचनभए । त्यसै गरी स्थानीयनिकायवातहकानिर्वाचनभने २०४९, २०५४, २०७४, २०४७र २०७९ मा सम्पन्नभए ।यीमध्ये ए...