अर्थतन्त्र सुधारका लागि सरकारले चाल्नुपर्ने कदम
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनाको तथ्यांक सार्वजनिक गरेको छ । राष्ट्र बैंकले जारी गरेको वित्तीय प्रतिवेदनले मुलुकको आर्थिक तथा वित्तीय अवस्था कमजोर रहेको र कमजोर बन्दै गएको देखाउँछ । मुलुकको श्रमशक्ति विदेसिने क्रम बढिरहेको अव...

