असमान वैदेशिक व्यापार : चौतर्फी चपेटामा अर्थतन्त्र
अर्थतन्त्रको जोखिमताको विषयलाई हामीले विगतदेखि नै चर्चा गर्दै आइरहेका छौं । वैदेशिक ऋणको भार, परनिर्भरता र व्यापक आयात–निर्यात असमानता, दयनीय आन्तरिक उत्पादन जस्ता पक्षहरुले मुलुकको अर्थतन्त्र दिनानुदिन कमजोर बन्दै गइरहेको छ । हामीले अर्थतन्त्रको जोख...

