अस्पताल मर्न होइन बाँच्न जाने हो
मानिसको ‘जन्म र मृत्यू’ लेखेर ल्याएको हुन्छ भन्ने पूर्विय दर्शनमा पढ्न पाइन्छ । यसमा दैवीय योगदान मानिन्छ । पूर्व जन्मको कमाई भन्ने पनि गरिन्छ । विज्ञानले जन्म र मृत्यूलाई प्राकृतिक मान्ने गरिन्थ्यो । तर पछिल्लो अवस्थामा जन्म र मृत्यू पनि प्राकृतिक ह...

