बजेटका सन्दर्भमा जनप्रतिनिधिलाई प्रश्न
नेपालमा एक सङ्घीय सरकार, सात वटा प्रदेश सरकार र ७ सय ७३ वटा स्थानीय सरकारहरु रहेका छन् । सङ्घीय सरकारले जेठ १५ गते र प्रदेश सरकारले असार १ गते आगामी आर्थिक वर्षकालागि बजेट सार्वजनिक गरे । त्यसै गरी धेरैवटा स्थानीय सरकारहरुले पनि असार १० भित्र बजेट सु...

