चिटिक्क परेकाहरुको सभा
खाडीमुलुकको पेट्रोलियम पदार्थ र चाइनाको सामान बेचेर नेपालको समृद्धि आउँदैन । समृद्धिकोलागि उत्पादन आवश्यक पर्दछ । हरेक नागरिक उत्पादनमा जोडिनु पर्दछ । उत्पादनमा नजोडिने नागरिक असल नागरिक होइन भन्ने माहोल ल्याउन जरुरी भैसकेको छ । उद्यममा आधारित कामहरु...

