संसदको पहिलो बैठक बसेको दिनको स्मरणमा हरेक वर्ष असार १६ लाई संसद दिवस मनाइँदै

काठमाडौं । मुलुकमा पहिलोपटक जननिर्वाचित संसद बैठक बसेको दिनको स्मरणमा सोमबार संसद दिवस मनाइँदै छ। देशमा प्रजातन्त्र स्थापना भएपछि २०१५ सालमा भएको पहिलो आमनिर्वाचनबाट गठित संसदको पहिलो बैठक २०१६ साल असार १६ गते नेपाली कांग्रेसका नेता कृष्णप्रसाद भट...
sampadakiya

कलेजको लुटधन्दा कहिलेसम्म ?

सम्पादकीय राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गरेसँगै विद्यार्थी आफ्नो कलेजमा भर्ना गराउनका लागि हानाथाप सुरु भएको छ । परीक्षाको नतिजा नआउँदै विभिन्न विज्ञापन गरेर विद्यार्थीलाई लोभ्याउने काम पनि भइरहेको छ । कलेजहरुले विद्यार्थीलाई भर्न...

स्थानीय तहको बेथिति रोकिएला ?

सम्पादकीय असारको अन्तिम लागेसँगै स्थानीय तहदेखि प्रदेश संघसम्म असारे विकास धमाधम भइरहेको छ । स्थानीय तहको उद्देश्य भनेको स्थानीय क्षेत्र समस्याको पहिचान र विकास हो । तर, स्थानीय तहमा पछिल्लो समय निकै बेथिति छाएको छ । अहिले स्थानीय तहमा असारे विका...
sampadakiya

उपलब्धीविहीन स्थानीय सरकार

सम्पादकीय स्थानीय निर्वाचन सम्पन्न भएको १५ महिना पुगेपछि स्थानीय सरकारले बजेट सार्वजनिक गरेका छन् । पछिल्लो समय केही स्थानीय तहमा देखिएको गतिशिलताले अन्य स्थानीय तहलाई पनि उर्जा प्रदान गरेको देख्न सकिन्छ । तर बजेट सार्वजनिक गरिरहँदा एकाध बाहेक अन्य ...
sampadakiya

अदालतले जगाउनुपर्ने साख

सम्पादकीय पछिल्लो समय नेपालको न्यायपालिकाको गरिमा यतिसम्म खस्किएको थियो कि जनताले न्यायप्रति आशा मार्ने गरेका थिए । मुलुकको नेतृत्वमा आएका राजनीतिक दलका नेता र सरकारमा आएका मन्त्रीहरुले आफुहरुलाई कानूनभन्दा माथि ठान्ने गरेका छन् । नेपालमा कानूनको धज...
sampadakiya

गर्मी सुरु भएसँगै खानेपानीको हाहाकार

सम्पादकीय काठमाडौंबासीको खानेपानीको समस्य अहिलेको होइन । परापूर्व कालदेखि नै खानेपानीको समस्या छ । काठमाडौं उपत्यकामा तीव्र गतिमा बस्तीको विकाससँगसँगै खानेपानीको समस्या सिर्जना हुँदै गएको थियो । अहिले झन् खानेपानीको समस्या विकराल बन्दै गएको छ । गर्म...
sampadakiya

जताततै विकृतिको चाङ, कहिले होला सुधार ?

सम्पादकीय एउटा नेपाली उखान ‘जग दह्रो भए पो घर बलियो हुन्छ’ नेपाली राजनीतिमा चरितार्थ भएको छ । अहिलेको नेपालको राजनीति यति विकृत र बेथितिले भरिएको छ, जसको तथ्यांक गन्तीविहीन छ । नेपालको राजनीतिले व्यवस्थापिका र कार्यपालिकालाई त्यसैगरेर बिगारेको छ । ज...

उद्योग वाणिज्य महासंघको महाधिवेशन ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात !’

सम्पादकीय नेपाल उद्योग वाणिज्य महासंघले आगामी चैत २८–२९ गते ५७ औं महाधिवेशन गर्दैछ । साना, मझौला, लघुउद्यम तथा ठूला व्यापारीहरुको हकहितका लागि गठित संगठन व्यापारीहरुको हकहितभन्दा पनि व्यक्तिगत फाइदा र राजनीतिक स्वार्थले तहसनहस भएको छ । अधिकाशं व्याप...
sampadakiya

नेपाली जनताभन्दा माथि राजनीतिक दल

सम्पादकीय संसदीय व्यवस्थामा सबैभन्दा बलियो जनतालाई मानिन्छ । तर, नेपालको सन्दर्भमा भने ठिक उल्टो छ । नेपालमा राजनीतिक दल र तिनका नेताहरु सर्वशक्तिशाली छन् । राजनीतिक दलमा पनि सीमित व्यक्तिको प्रभाव रहेको छ । राजनीतिक दलहरुले आफ्नो मनपरी चलाउने गर...

बहुदलसँगै गणतन्त्रको महसुस गर्न जनताले पाएनन्

सम्पादकीय मुलुक संघीयतामा गएको ७ वर्ष बितिसकेको छ । मुलुक संघीयतामा गएर संघ, प्रदेश र स्थानीय तह गरी तिन तहको सरकारले शासन गरिरहेका छन् । तर, बहुदल, गणतन्त्र र संघीयताको अनुभूति जनताले गर्न पाएको अवस्था छैन । जनताको भन्दा पनि कार्यकर्ता भर्ति र भ्रष...