नेकपा सरकारको दुई वर्षको उपलब्धि

प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा वनेको नेकपा सरकारले दुई वर्ष पूरा गरेको छ । नेकपा सरकारको सबैभन्दा ठूलो उपलब्धिको रुपमा राजनीतिक स्थायित्व नै मानिएको छ । नेकपा सरकार सत्तामा आउनुभन्दा पहिले नेपालमा राजनीतिक स्थायित्व थिएन । बितेको तीन दशकभित्रको र...

सेवाग्राही र सेवा प्रदायकबीचको सम्बन्ध कामदार र मालिकजस्तो

‘ग्राहक वा सेवाग्राही देवता हुन्,’ र ‘जनता जनार्दन’ भन्ने गरिन्छ । यसको अर्थ जनता वा नागरिक सबैभन्दा ठूला हुन् । सेवाग्राहीको सन्दर्भमा त्यस्तो कतै छनक पाइन्न । खासगरी सेवा प्रदायक संस्थाहरुसँगको सम्झौता र व्यवहार हेर्दा छक्क परिन्छ । कानुनअनुसार स्...

तथ्यांकले जनताको चित्त बुझ्ला ?

सरकारले दुईवर्ष गरेको भनेर अनेकौँ गफका कुरा गरेर संसदको अमूल्य समय लिएको छ । सरकारले कामभन्दा बढी गफ गरेर जनतालाई भुलाउने काम गरेको छ । जनतालाई यसरी गफ हाँक्नै पर्दैनथ्यो । जनताले आसामा बाँचन सिकिसकेका छन् । सरकारले कामभन्दा बढी भाषणमा ध्यान दिएकाले ...

काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर

अहिले नेपालको परिस्थिति काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिरजस्तो देखिएको छ । नेकपा सरकारको नेपाल राष्ट्रलाई समृद्ध र नेपाली जनतालाई सुखी बनाउने सोच राम्रो भए पनि त्यहाँसम्म पुग्न हिँड्दै गरेको बाटो गलत छ । त्यो बाटोबाट गएर कहिले पनि नेपाललाई समृद्ध र...

सुशासनको वकालत गर्ने कांग्रेस भ्रष्टाचारको समर्थन किन गर्छ ?

  ०४८ सालमा आमनिर्वाचन सम्पन्न भएसँगै सरकार गठन गरेपछि नेपाली कांग्रेस भ्रष्टाचारको मार्गमा निरन्तर रुपमा अगाडि बढिराखेको छ । ०४८ सालमा सरकार गठनपछि तत्कालीन प्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाले धमिजा काण्ड गरेर नेपाली कांग्रेसलाई भ्रष्टाचारको ...

सीमाको कुरा कता बिलायो ?

समृद्धि र सुखी नेपालीको भाषण दिने सरकार अहिले आफैँभित्र हराएको छ । आफ्नो देशको सीमा मिचेर आफू कुन देखि विदेशी बनिन्छ ? यसैमा आमजनता चिन्तित छन् । तर, वर्तमान सरकारले सीमाका बारेमा आधिकारिक रुपमा बोल्न सकेको छैन । आफ्नो देशको सीमाको रक्षा गर्न नसक्ने ...

नगरबासीको स्वास्थ्यलाई ध्यानमा राखेर स्वास्थ्य केन्द्रहरु दोब्बर बनाएका छौँ

    रामेछापको मन्थली नगरपालिका पहाडी जिल्लामा पर्ने नगरपालिका मध्येको एक हो । त्यसमा पनि ०७२ सालको भूकम्पले धेरै क्षति पु¥याएको नगरपालिका पनि हो । खानेपानीको चरम समस्या र विकास निर्माणका हिसाबले सडक यातायातको विकासमा समेत यो नगरपालिका...

सुखी नेपाली र समृद्धि कता ?

नेकपा सरकारले बढो तामझामको साथ घोषणा गरेको समृद्ध नेपाल र सुखी नेपालीनीतिको ठोश प्रभाव अहिले केही कतै देखिदैन । नेकपा सरकारले राज्य चलाएको लगभग दुईबर्ष भयो तरपनि अहिले सम्म सुखी नेपाली र समृद्ध नेपालको छेउटुप्पो पनि देखिएको छैन ।चारैतिर भ्रष्टाचार र ...

सरकारको दाहिने हात हुन टान तयार छ

    नेपाल सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ सरकारले भ्रमण वर्ष २०२० को घोषणा गरेको छ । पर्यटनमार्फत आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पुग्ने विश्वासका गरिएको छ । यो भन्दा पहिले सन् १९९८ र २०११ मा गरेर दुईपटक भ्रमण वर्ष आ...

अनियमितताविरुद्ध संसद उभिन आवश्यक

संसदीय व्यवस्थामा संसद भन्नेबित्तिकै सर्वोच्च संस्थाका रुपमा लिइन्छ । यत्ति मात्र होइन, जनताको यावत् समस्याहरु संसदमा नै छलफल हुने हुन् । तर, अहिले संसदका प्रमुख व्यक्तिमाथि नै अनेकौँ हथ्कण्डाहरु परिरहेका छन् । अब संसदलाई निष्कलंक राख्नका लागि यसका न...