सरकारको जोड उत्पादनभन्दा खर्च बढाउनमा

सरकारमाथि ऋण काढी–काढी यस आरामको साधन किन्दै छ भन्ने आरोप नेपाली जनताले लगाएको छ । नेपालमा केन्द्रदेखि स्थानीय तहसम्म ७६१ वटा सरकारहरु छन् र सबैको ध्यान महँगा आरामदायक गाडीहरु किन्नमा मात्रै केन्द्रित छन् । गत आमचुनावमा दुईतिहाई बहुमतको साथ चुनाव जित...

अर्को जंगेको आवश्यक

    देशमा कालोबजारी गरेको प्रमाणित भयो भने पाँच जनालाई साक्षी राखी मृत्यु दण्ड दिँदा कुनै खत्बात नलाग्ने उर्दी जारी गर्ने राणा शासकले साँच्चै जनताको माया गरेकै हुन् । अहिले कालोबजारी गर्नेहरुकै हालीमुहाली छ । अहिले हरेक क्षेत्रमा एकाध...

पार्टीमा कस्ले निम्त्यायो यस्तो समस्या ?

अधिकांश नेता र सम्पूर्ण कार्यकर्ताले सरकारको गति र पार्टीको मति नबिगार्न प्रधानमन्त्रीदेखि सचिवालयसम्मलाई अनुनय विनय गरेका छन् । तर, नेकपाको सर्वशक्तिमान नेतृत्वको चाल भागबन्डा र गुटको वरपर झुमेर गुठबन्दीलाई सर्वोपरी ठान्दै छ । पार्टीको इज्जत छैन । स...

कम्युनिस्ट आन्दोलनमा नेकपाको विवाद दुर्भाग्यपूर्ण

०७४ साल फागुन ३ गते तत्कालीन नेकपा एमालेका अध्यक्ष केपी ओलीको नेतृत्वमा नेकपा एमालेसहितको बहुमतको सरकार गठन भएसँगै मुलुक लामो समयपछि राजनीतिक स्थिरताको बाटोतिर लाग्न थालेको र आधुनिक नेपालको राजनीतिमा नै ओली नेतृत्वको सरकारले पाँ वर्षे कार्यकाल पूरा ग...

दलहरुले राष्ट्रलाई कंगाल बनाउँदै

  नेपालमा नियम कानुनहरु पालना गर्नका लागि नभई तोड्नका लागि बनाउने गर्दछन् । नेकपाको सरकार खरिद नियमावलीलाई सत्तामा पुगेको एक वर्षमा नै १० चोटी संशोधन गरी हाँसोको पात्र बनिसकेको छ । आफ्नो मान्छेहरुलाई ठेक्काको कामहरु दिनका लागि सोही अनुसार खरि...

लहरो समात्दा पहरो तान्ने कृषि कर्म

कृषि कर्मलाई हेला व्यवसाय रुपमा हेर्ने गरिन्छ । अहिले कोरोनाको असरपछि कृषिमा धेरै मान्छेको आकर्षण भएको पाइन्छ । उच्च व्यापारिक घरानादेखि लिएर सामान्य मान्छेहरुले पनि कृषितर्फ लागेको सुनिन्छ । विदेशबाट फर्केर आएकाहरुले पनि कृषि पेसा अँगाल्न थालेका छन्...

कोभिड–१९ लाई एकैचोटी झ्याप्पै रोक्न सकिँदैन, सरकारको प्रयास जारी छ

  अहिले नेकपामा आन्तरिक किचलो बल्झिरहेको छ । कैयौँ कार्यकर्ताहरूमा सरकार र नेतृत्वप्रति चरम असन्तुष्टिहरू आइरहेका छन् । नेकपा एकीकरणका सबै कामहरू पूर्णरूपमा सकिएका छैनन् । पार्टीलाई मिलाउन र सरकार गठनमा आवश्यक काम गर्न केन्द्रीय नेतृत्वमै रहे...

कागजको खोस्टो मात्र नहोस्

नेपाल सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम राष्ट्रपतिवाट संसदमा प्रस्तुत भयो । नीति तथा कार्यक्रम असाध्यै राम्रा छन् । सो नीति कार्यान्वयन गर्नका लागि नेपाल सरकारका अर्थमन्त्रीबाट १४ खर्बभन्दा बढीको बजेट प्रस्तुत भयो । नीति तथा कार्यक्रमको मर्मलाई...

कोरोना रोगले बढाएको पीडाहरु

नेपालमा दलहरुले शासन गर्न थालेपछि नेपाली जनताले कहिले पनि खुसी र सुखी महसुस गर्न पाएका छैनन् । दलहरुले चलाएको हल्ला र भ्रमकै आधारमा नेपाली जनता राजा, राजतन्त्र र पञ्चायती व्यवस्थाको विरोधमा उत्रिएर उक्त राजनीतिक व्यवस्थालाई फाली अहिलेको दलीय व्यवस्था...

३० बर्षेमा नभएको काम अहिले भएको छ

भक्तपुरको विकास र पछिल्लो समय विकासको क्षेत्रमा भक्तपुरले गरेको प्रगति यतिबेला नेपालमै उदाहरणीय छ । सिंगो नेपाललाई चकित पार्नेगरी पछिल्लो समय भक्तपुर जिल्ला परिवर्तनको दिशामा अघि बढिरहेको छ । यसको वास्तविकता के हो ? छोटो समयमा चातर्फी विकास कसरी सम्भ...