कर्मचारी निष्काशन होइन, यसको वैज्ञानिक समाधान खोजिनुपर्छ गत वर्ष मात्र कर्मचारीको तलब बढाइकाले यस वर्ष बढाउने माग छैन

    सरकारी र निजी क्षेत्रका कार्यरत कर्मचारीहरु कोरोना संक्रमणको उच्च जोखिममा छन् । तर पनि जनताको सेवामा कर्मचारीहरु तत्पर छन् । ज्यान जोखिममा राखेर सेवामा जुटिरहेका छन् । ती कर्मचारीका लागि आधिकारिक ट्रेड युनियनले के गर्दै छ ? उनीहरु...

नयाँ नक्सा होइन, भूमि फिर्ता महत्तवपूर्ण

निक्कै ठूलो रस्साकस्सीपछि नेपाल सरकारले सुगौली सन्धि अनुसार नयाँ नक्सा जारी गरेको छ । नयाँ नक्सा जारी गरेर तालुकदार मन्त्रीले नयाँ नक्सालाई ठूला दलका ठूला नेताहरुलाई उपहार दिएकी छन् । तर, नयाँ नक्सा लागू होला त ? यो भने अत्यन्तै ठूलो प्रश्न हो । भारत...

सीमा क्षेत्रमा तारबार

समयमा औषधि ल्याउन नसक्ने तर नेपालको ढुकुटीबाट खर्च भएको कैयौँ छ । ठेक्का पट्टाको कामहरुसँग जोडिएका मन्त्रीहरु कै बोली चर्का छन् । पार्टी फुटाउने योजनाबाट बद्नाम भएपछि बल्ल चेत खुलेका छ, प्रधानमन्त्रीको । पहिला प्रधानमन्त्री केपी ओलीप्रतिको आस्था र वि...

कामदारको अभाममा विकासका कामहरु पूरा हुन मुश्किल भइरहेको छ

  कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले आयोजना निर्माणका कामहरु कसरी भइहेको छ ? सडक निर्माण, पुल निर्माण, आवास निर्माण र पूर्वाधार विकास मन्त्रालयको वर्तमान अवस्थाबारे मन्त्रालयका सचिव धर्मेन्द्रकुमार झासँग तामाकोशी सन्देश ...

महालक्ष्मी विकास बैंकद्वारा कर्मचारीको कोरोना बिमा

काठमाडौं । महालक्ष्मी विकास बैंकले विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट कर्मचारीहरुको स्वास्थ्य जोखिमलाई मध्यनजर गर्दै सम्पूर्ण कर्मचारीको कोभिड–१९ बिमा गरेको छ । यस प्रतिकूल समयमा कार्यरत कर्मचारीहरुको स्वास्थ्य जोखिमलाई मध्यनजर गर्दै बैंकल...

अँध्यारोमा हराएको समृद्धिको साँचो

  एक गुरुले विद्यार्थीहरुलाई पढाइरहेका थिए, अध्यापनको मगनमा उनलाई साँझ परेको यादै भएन । अध्याँरोले अक्षर देख्न नसकेपछि दाँया बायाँ पलाकपुलुक हेरी झल्याँस्स भएर विद्यार्थीलाई बिदा गरी हतार–हतार कोठातिर लागे । कोठामा पुगी ताल्चा खोल्न साँचो खोज...

पार्टीमा आन्तरिक वार्ता हुन्छ, यसलाई अनौठो मान्नु पर्दैन

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक विवाद यतिबेला उत्सर्गमा छ । दुई पार्टीबीचको एकतापश्चात बनेको नेकपाको एकता प्रक्रिया सिध्धिएको छैन । अर्कोतिर विश्वभर महामारीको रुपमा फैलिएको कोराना संक्रणको सन्त्रास उस्तै छ । यही बेलामा भारतले नेपाली भूमि लि...

मन्त्री नै बस रिजर्भ गर्दै मजदुर घर पठाउँदै

ऊर्जा, जलश्रोत तथा सिञ्चाइमन्त्री वर्षमान पुनले लकडाउनका कारण उपत्यकाका भक्तपुर र ललितपुरमा अलपत्र परेका ४ सय मजदुरलाई उद्दार गरी घर पठाएका छन्। काभ्रेका विभिन्न स्थानबाट हिंडेर आएका ठूलो संख्याका मजदुरलाई सुरक्षाकर्मीले भक्तपुरको शंखरापुर नगरपालिकाम...

रुघाखोकी लागेमा वा कोरोनाको शंका लागेमा के गर्ने ?

विश्वका २१० देशमा महामारीको रुपमा फैलिएको कोरोना संक्रमणले अरबौं मान्छेलाई त्राहिमाम बनाएको छ | कसैलाई ज्वरो आयो, खोकी लाग्यो वा घांटी दुख्यो भने पनि कोरोना लाग्यो कि भनेर आम नागरिक डराएको स्थिति छ | एकातर्फ लकडाउनको कारण अस्पताल जान गाह्रो छ भने अर्...

सरकार ! भोको पेटले लकडाउन उल्लङ्घन गर्यो भने ?

प्रिय सरकार सरकार जनताको अभिभावक हो | आफ्नो अभिभावकसंग गुनासो गर्न पाउने नागरिकको अधिकार हो भने आफ्ना नागरिकको गुनासो सुन्नु अभिभावकको कर्तब्य हो | यो गुनासो मेरो मात्र होइन, ३ करोड जनताको गुनासो हो | गुनासो सुन्ने र कार्यान्वयन गर्ने क्षमता सरकारसं...