नयाँ नक्सा होइन, भूमि फिर्ता महत्तवपूर्ण
निक्कै ठूलो रस्साकस्सीपछि नेपाल सरकारले सुगौली सन्धि अनुसार नयाँ नक्सा जारी गरेको छ । नयाँ नक्सा जारी गरेर तालुकदार मन्त्रीले नयाँ नक्सालाई ठूला दलका ठूला नेताहरुलाई उपहार दिएकी छन् । तर, नयाँ नक्सा लागू होला त ? यो भने अत्यन्तै ठूलो प्रश्न हो । भारत...

