कोरोना भाइरसको बिरुद्ध युद्ध मैदानमा रहेका सम्पूर्ण स्वास्थ्यकर्मी लगायत अन्य कर्मचारीहरुलाई सरकारले तत्काल जोखिम भत्ता उपलब्ध गरावस
-
कोरोना भाइरस (COVID-19)को महामारी वाट विश्व आतंकित भएको छ ।हरेक सेकेण्ड / पलपल को संक्रमित हुने हो र कसले जीवन नै गुमाउनु पर्ने हो ठेगान छैन । कोरोना भाइरस (COVID-19)को निदान नियन्त्रण रोकथाम र उपचार गर्ने काममा सरकार सक्रियतापूर्वक लागेको छ ।स्...

