खानेपानी संस्थानमा जात्रा, १२ वर्षपछि नतिजा
काठमाडौं– एउटा सरकारी कार्यलय,जसले कर्मचारी माग्छ । लोकसेवा गुर्हाछ र खोल्छ विज्ञापन । त्यहीँ खोलेको विज्ञापनको नतिजा कति समय पछि प्रकाशन होला ? दुई चार महिना वा बढीमा एक वर्ष ?
यही काठमाडौंमा एउटा यस्तो सरकारी कार्यलय छ, जसले विज्ञापन खोलेको १२ वर्...

