कर्मचारीको डेटिङ काण्ड घ्याम्पेडाँडाको लाई मुद्दा, स्वयम्भूवालालाई छुट
काठमाडौं । काण्ड उही, ठूलालाई उन्मुक्ति, सानालाई मुद्दा । प्रसंग हो सरकारी नम्बर प्लेटको गाडीमा चढेर मस्ती गर्ने कर्मचारीहरूको ।
गत जेठमा लकडाउन र निषेधाज्ञा चलिरहँदा सरकारी गाडी चढेर स्वयम्भू पुगेर डेटिङमा लिप्त थिए रोशन श्रेष्ठ । उनी सहरी विकास वि...

