नागरिक उड्ययनमा लिसोजस्तै टाँसिए राजन पोखरेल
काठमाडौैं । नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक राजन पोखरेल असोज ६ गते ५८ वर्ष उमेर हदका कारण अवकास हुनुभन्दा पहिला पैसा खर्च गरेर एक कार्यकाल म्याद थप्ने दौडधुपमा लागेका छन् । देवानन्द उपाध्याय र अर्जुन खड्का थरका हाकिमले भने दौडधुप गरे पनि टेक्ने...

