उपसचिवले पारे आफ्नै सरुवापत्र गायव
काठमाडौं । मन्त्री, सांसददेखि हाकिमसम्मको साथ र बल पाएपछि कर्मचारी कतिसम्म भ्रष्ट र अटेर हुनसक्छ भन्ने एउटा उदाहरण हो यो । चाहे सिंहदरबारभित्रैको कार्यालय होस् वा तराईको मालपोत कार्यालय जहाँका कर्मचारी सरुवा नै रातारात उल्टिन्छ ।
गृह मन्त्रालय मातहत...

