एमालेमा दश भाइको छैन सुनुवाई
काठमाडौं । पहिला पार्टीको जिम्मेवारीमा उपाध्यक्ष पदमा केपी ओली । अध्यक्ष भएपछि केन्द्रीय समिति, स्थायी समितिजस्तो निकायले संस्थागत सुधारमा गम्भीरता देखाएन । पार्टी एकता भयो, चुनावमा नेकपा ठूलो दल बन्यो । नेताहरू त्यसैमा रमाएका थिए । नेकपा भयो त्यसले ...

