कांग्रेसको मधेशमा दुई दिने प्रदेशस्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम शुरु, यसपछि कर्णालीमा प्रशिक्षण कार्यक्रमको तयारी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले मधेश प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम गरिरहेको छ । पर्साको वीरगञ्जस्थित टाउन हलमा आजदेखि शुरु भएको दुई दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम मधेश प्र...

मधेश प्रदेशमा ४६ अर्बको हाराहारीमा बजेट प्रस्तुत, सांसदलाई पाँच करोड बजेट दिइने

काठमाडौं । मधेश प्रदेश सरकार आगामी आर्थिक वर्ष २०८२/८३ को लागि ४६ अर्बको हाराहारीमा बजेट ल्याउन लागेको स्रोतले जनाएको छ । मधेश सरकारका अर्थमन्त्री सुनिलकुमार यादवले प्रदेश सभाको बैठक अपराह्न ४ बजे बजेट प्रस्तुत गर्ने तयारी रहेको छ । त्यसको साथै प्...

मधेश प्रदेश सांसद सरोज कुमार सिंह निलम्बित

काठमाडौं । मधेश प्रदेश सांसद सरोज कुमार सिंह निलम्बित भएका छन् । शुक्रबारको मधेश प्रदेश सभाको बैठकमा सभामुख रामचन्द्र मण्डलले सांसद सरोज कुमार सिंह निलम्बित भएको पत्र पढेर सुनाएका हुन् । सांसद सिंहलाई अख्तियारले बिहीबार पक्राउ गरेको काठमाडौंबाट पक...

मधेश प्रदेश सभाको पाँचौं अधिवेशन जेठ २१ गतेदेखि

काठमाडौं । मधेश प्रदेश सभाको पाँचौ अधिवेशन जेठ २१ गतेदेखि शुरु हुने भएको छ । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले जेठ २१ गतेदेखिप्रदेश सभाको पाँचौं अधिवेशन आव्हान गरेकी हुन् । प्रदेश सभा सचिवालयका अनुसार मधेश प्रदेश सभाको पाँचौ अधिवेशनको पहि...

मधेश प्रदेशका पूर्व मन्त्री सहित दश जना विरुद्व ५६ करोडको भ्रष्टाचार मद्दा दर्ता

काठमाडौं । मधेश प्रदेशका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार सहित दश जना विरुद्व भ्रष्टाचार मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरु विरुद्व सार्वजनिक सम्पत्ति हिनामिना, हानिनोक्सानी र दुरुपयोग गरेको अभियोगमा सो...

धनुषाको विवादित चोकको नाम परिवर्तन गर्न जुट्यो सहमति

काठमाडौं । धनुषाको सबैला नगरपालिका वडा नम्बर ९ भठिहनस्थित लामो समयदेखि विवादित रहेको यादवचौक नाम लाई हटाएर श्रीरामचौक राख्ने निर्णय भएको छ । गत चैत्तमा धनुषाको सबैला नगरपालिकास्थित भठिहन भन्दा करिब एक सय मिटर दक्षिण रहको चौबाटोलाई केही उदन्ड प्रवृ...

जनकपुरमा जानकी जन्मोत्सव शुरु, अखण्ड रामायण पाठ समेत आजदेखि नियमित रूपमा

काठमाडौं। जानकी जन्मोत्सवका अवसरमा जनकपुरधामस्थित जानकी मन्दिरमा औपचारिक कार्यक्रम शुरु भएको छ । जानकी मन्दिरले आयोजना गरेको कार्यक्रमअनुसार मंगलबार आजदेखि प्रत्येक दिन दिउँसो ४ बजे श्रीराम कथा वाचन र साँझ ७ बजे गर्भगृहमा जानकी जन्म बधाई मङ्गलगान ...

मधेश प्रदेशका ६४ वटा स्थानीय तहमा जनस्वास्थ्य प्रयोगशाला उपकरणमा चरम भ्रष्टाचार,पाँच करोड भन्दा बढी बिगो दाबीको मुद्दा दर्ता

काठमाडौं । मधेश प्रदेश सामाजिक विकास मन्त्रालय प्रदेश जनस्वास्थ्य प्रयोगशालाको स्वास्थ्य उपकरण खरिदमा भ्रष्टाचार भएको ठहर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेश सामाजिक विकास मन्त्रालय प्रदेश जनस्वास्थ्य प्रयोगशालाको स्वास्थ्य उ...

वीरगञ्ज महानगरमा लगाइएको निषेधाज्ञा हट्यो आजबाट

काठमाडौं । जिल्ला प्रशासन कार्यालय पर्साले शुक्रबार बिहानदेखि वीरगञ्ज महानगर क्षेत्रमा लगाएको निषेधाज्ञा हटाएको छ । बिहीबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले वीरगञ्जको शान्तिसुरक्षाको स्थिति सामान्य भएकाले आज बिहान ७ः०० बजेदेखि निषेधाज्ञा हटाउने...

सडक निर्माणको माग गर्दै सडकमै रोपियो केराको बोट

काठमाडौं । दाङको तुलसीपुर स्थित रानीजरुवामा सडक निर्माणका लागि दबाब दिन सडकमै केरा रोपेर विरोध जनाइएको छ । बोलपत्र आह्वान भएको तीन वर्ष बित्दा पनि सडक निर्माण नभएको भन्दै स्थानीय युवाहरूले विरोध जनाएका छन् । पटकपटक सम्बन्धित निकायलाई झक्झक्याउँदा ...