आजबाट तामाकाशी सन्देश साप्ताहिक १४ वर्षमा प्रवेश
प्रकाशकीय
काठमाडौं । नेपालमा प्रजातन्त्रहुँदै लोकतान्त्रिक गणतन्त्रसम्म ल्याउनको लागि साप्ताहिक पत्रपत्रिकाहरुले ठूलो योगदान गरेका थिए । एकदलीय पञ्चायती व्यवस्थामा पत्रपत्रिका सञ्चालन गर्न धेरै मुस्किल पर्दथ्यो । त्यसको बाबजुद पनि पत्रकारहरुले लुकीछ...

