उत्साहहीन राजनीतिक नेतृत्व परिवर्तन
नेपालमा प्रचण्ड सरकार ढलेर त्यसको ठाउँमा ओली सरकार बनेको छ । राजनीतिक दृष्टिकोणबाट यो परिवर्तनलाई नेपाल सरकारको नेतृत्व परिवर्तन भएको मानिन्छ । नेपालमा दलहरुको राज कायम नै छ र राजनीतिक व्यवस्थामा कुनै परिवर्तन आएको छैन । दलका शीर्ष नेताहरु कै अनुसार ...

