‘समृद्ध’ उन्मुख नभएको बजेट
नेपालमा २००८ साल देखि सुरु भएको बजेट भाषण गर्ने श्रृखला यसपाला पनि भयो । २०७्र२ सालमा बनेको नेपालको संविधान अनुसार सङ्घीय सरकारले जेठको १५ गते संसदमा बजेट पेश गर्नु पर्दछ । अर्थ मन्त्री वर्षमान पुनले २०८१ साल जेठ १५ गते आगामी आर्थिक वर्षकोलागि संसदमा...

