माओवादी नेताहरु सुन तस्करीदेखि कमाउधन्दामा लिप्त

रामचन्द्र बस्नेत काठमाडौं । राजनीतिक दलहरुले देश र जनताको हितमा काम गर्नुपर्नेमा त्यो नगरी आफ्नै स्वार्थ र परिवारवादतिर उन्मुख हुँदा नेपाल हरिकंगाल हुँदै गएको छ । कांग्रेस र एमालेले देशमा आर्थिक समृद्धि र सुशासन कायम गर्न नसकेको भन्दै २०५१ सालबाट मा...

भुमिकास्थान नगरपालिका र कृषि उत्पादन

स्थानीय तह भनेको नागरिकको घरदैलोको सरकार हो । नागरिकका हरेक दुख र सुखमा साथ दिनु पर्दछ । समुदाय स्तरमा उत्पादन हुन सकिरहेको छैन । दिनहुँ जसो पहाडी क्षेत्रवाट मानिसहरु बसाई सर्ने क्रम वढेको छ । चाहे त्यो स्वदेश होस् वा विदेश होस् । जग्गा जमिन वाँझो हु...
ananta gurung

आवश्यकता के राजनीतिक परिवर्तन कि अर्थतन्त्र सुधार ?

सरकार परिवर्तन भइरहँदा देशको अर्थतन्त्र परिवर्तन गरेर जनता र देशलाई निकास दिनुपर्छ भन्नेतर्फ कसैले गम्भीरताका साथ लिएका छैनन्। मुलुकको अर्थतन्त्र नै मुलुकको समृद्धिको कडी हो । आफ्नो स्वार्थ र सत्ताका लागि राजनीति गर्ने तर मुलुक को अर्थतन्त्रलाई निकास...

समृद्धिको लागि दोलखाका सामुदायिक वनहरुको कोशिस

सामुदायिक वन अभियानको ४ दशकको अवधीमा वन क्षेत्र वृद्धि भएर ४५ प्रतिशत नाघिसक्यो । उजाड हुन लागेका पाखा पखेरा, डाँडाहरु हरियाली भए तर यसवाट उपभोक्ताको समृद्धिमा अपेक्षाकृत उपलव्धी हासिल हुन सकेन । वन जोगाउन उत्कृष्टता हासिल भयो तर सदुपयोग तिर ध्यान जा...
ananta gurung

दलको नेतृत्व वर्ग नै पुँजीवादीका दलाल हुन्

भेदभाव र शोषणरहित समाजको निर्माण गरी त्यसलाई सही दिशा दिने काम राजनीतिक नेतृत्वको हो । नेपालमा हाल उत्पन्न भएको भद्रगोल र गञ्जागोल परिस्थितिको लागि नेतृत्व वर्ग नै मुख्य रुपले जिम्मेवार छन । नेपालमा सबैले राम्रै उद्देश्य र लक्ष राखेर व्यापार र व्यावस...

सालक साहित्य

केही महिनाको अन्तरालमा डिभिजनल वन अधिकृत बिष्णु आचार्यसँग भेट भयो । अघिल्लो भेट चिउरी, चेपाङ्ग र चमेरोको वारेमा लेखिएको पुस्तक उपहार दिने सिलसिलामा भएको थियो । त्यस बेलामा मकवानपुर जिल्लामा पर्ने मनहरी डिभिजन वन कार्यालयको प्रमुख हुनुहुन्थ्यो । अहिले...
ananta gurung

नेपाल राष्ट्र पुँजीवादी दलदलमा जाकियो

नेपाली जनताले नेपालमा पुँजीवाद स्थापना गर्नको लागि भोट होलेका होइनन् । नेपालका राजनीतिक दलहरु मद्धे छानेर नै एमाले र नेकपा माओवादी जस्ता कम्युनिष्टको शिद्धान्त र नीति भएका राजनीतिक दलहरुलाई भोट हालेका हुन । तर उक्त दलहरुले सत्तामा पुगेपछि कम्युनिष्ट ...

शहरको बसाई गृहिणीको कमाई

‘शहरमा घर नजिक मन टाढा तर गाउँमा घर टाढा मन नजिक’ । यो शब्दावली फेसवुक तिर बेलामा बेलामा स्टाटसको रुपमा पढ्न पाइन्छ । तथापी शहर धेरैको रोजाईमा पर्दछ । केहीको वाध्यता होला तर धेरैका रहरमा पर्दछ शहरको बसाई । शहरमा वसोवास गर्ने कारण जेसुकै होस् तर शहरी ...
ananta gurung

दलहरुको पुँजीवादी अभ्यास भयावह बन्दै

दलहरुको शिद्धान्त बेग्लै भएपनि सत्ता प्राप्त गरेपछि पश्चिमाको दबाबमा परी नेपालमा पुँजीवादी अर्थतंत्रको अभ्यास गर्दै आएकाछन । नेपाली जनतालाई समाजवाद र साम्यवादको सपना बाँडेर आफ्नो पछि लगाउन सफल कम्युनिष्ट दलका नेताहरुले सत्तामा पुगेपछि नेपाली जनतालाई ...

कांग्रेस महासमिति बैठक ‘हात्ती आयो, हात्ती आयो’ फुस्सा !

रामचन्द्र बस्नेत प्रजातन्त्रसँगै लोकतन्त्रको मियो भनेर चिनिने नेपाली कांग्रेसको विधान महाधिवेशन (महासमिति) बैठक यही फागुन ७ गतेदेखि गोदावरीमा चलिरहेको छ । कांग्रेसको सो महासमिति बैठकमा महामन्त्रीले पेश गर्ने प्रस्तावलाई सभापतिले अस्वीकार गरेपछि सभाप...