राजधानीको सडक विजोग अवस्थामा हुँदा देशका अन्य भेगका सडकको हालत पानी छम्कीने

काठमाडौं । सङ्घीय राजधानीको सडक वर्षातको समयमा हिलाम्मे र गर्मीको समयमा धुलाम्मे हुँदा आवतजावत गर्ने सर्वसाधरणले वर्षौंदेखि सास्ती खेप्दै आएका छन् । यसमा सरकारका कुनै निकायको ध्यान जान नसक्दा आवतजावत गर्ने सर्वसाधरणले भोग्नु पर्ने सास्ती त छँदैछ...

बागमतीका नवनियुक्त मन्त्रीहरूको शपथग्रहण स्थगित

काठमाडौं । बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरूको शपथग्रहण स्थगित भएको छ । आज दिउँसो १ बजे हुने भनिएको नवनियुक्त तीन मन्त्रीको शपथ प्रदेश प्रमुख अकस्मात बिरामी भएपछि स्थगित भएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता देवेन्द्र सापकोटाले जानकारी दिएका...

काठमाडौं महानगरपालिकाले अर्को नगर सभा बैठक आगामी असार ३२ का लागि आह्वान

काठमाडौं । काठमाडौं महानगरपालिकाले अर्को नगर सभा बैठक आगामी असार ३२ गतेका लागि आह्वान भएको छ । आईतबार बसेको १७ औं नगरसभाको पहिलो बैठकमा मेयर बालेन्द्र शाह (बालेन) ले असार ३२ गते दिउँसो २ बजे बस्नेगरी बैठक आह्वान भएको जानकारी दिएका हुन् । महानगरपाल...

काठमाडौं महानगरको आगामी आर्थिक वर्ष २५ अर्ब ७६ करोडको बजेट प्रस्तुत, समयमै बजेट ल्याउन नसक्दा उपप्रमुख डंगोलको क्षमायाचना

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले नगर सभाको १७ औं अधिवेशनको पहिलो बैठकमा अगामी आर्थिक वर्ष २०८२/८३ को लागि वार्षिक बजेट प्रस्तुत गरेकी छन् उनले आगामी आर्थिक बर्ष २०८२/८३ को लागि २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैँया संचित...

काठमाडौं महानगरको आगामी आर्थिक वर्षको बजेट आज आउँदै, बजेट सीमा २५ अर्ब ११ करोड निर्धारण

काठमाडौं । काठमाडौं महानगरपालिकाको बजेट आज आउँदैछ । शुक्रबार बसेको काठमाडौं महानगरपालिकाको ४०औं कार्यपालिका बैठकले आज बिहान कार्यपालिका बैठक र दिउँसो १७औं नगरसभा अधिवेशन हुने निर्णय गरेको थियो । काठमाडौं महानगरले आगामी आर्थिक वर्ष २०८२/८३ का ला...

काठमाडौं महानगरमा बजेटको आकार २५ अर्ब ११ करोड ३४ लाख रुपैयाँको सीमा निर्धारण, बजेट आइतबारसम्म आइसक्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाको स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठकले आगामी आर्थिक वर्षका लागि बजेटको आकार निर्धारण गरेको छ। शुक्रबार मेयर बालेन्द्र साहको कार्यकक्षमा समितिका सदस्य सचिव एवम् प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंसहि...

काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठकमा आगामी आर्थिक वर्षका लागि नीति, कार्यक्रम र बजेट नगर सभामा पेस गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक आज दिउँसो २ बजे बस्ने भएको छ । कार्यपालिका बैठकअघि शुक्रबार बिहान ११ बजे बजेट स्रोत समितिको बैठक बस्ने महानगरकाले जानाउँदै बैठक लगत्तै उपमेयर सुनिता डंगोल नेतृत्वको बजेट तथा कार्यक्रम तर्जुमा समि...

काठमाडौंको बजेट ल्याउने प्रक्रियामा सबै जनप्रतिनिधिलाई एक ठाउँमा सहभागिता जनाउन उपप्रमुख डंगोलको अपिल

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले बजेट ल्याउने प्रक्रियामा सबै जनप्रतिनिधिलाई एक ठाउँमा सहभागिता जनाउन अपिल गरेकी छिन् । मेयर बालेन्द्र शाह (बालेन) र प्रमुख कार्यकारी अधिकृतबीचको असमझदारीका कारण काठमाडौं महानगरपालिकाले संव...

बागमती प्रदेशको आगामी आर्थिक वर्षको बजेटमाथि छलफल हुने, यसअघि निर्धारण भएका बैठक सूचना टाँसेर स्थगित

काठमाडौं । बागमती प्रदेशसभाको बैठक आज बिहान ११ बजे बस्ने भएको छ । आजको बैठकमा आगामी आर्थिक वर्षको बजेटमा छलफल प्रारम्भ हुने कार्यसूची रहेकोले आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेको जवाफपछि खर्च कटौतीको प्रस्ताव प्रस्तुत हुने कार्यसूची र...

काठमाडौं महानगरको कक्षा ११ मा छात्रवृतिको लागि आवेदन खुला, साउन ३ गते परीक्षा संचालन

काठमाडौं । काठमाडौं महानगरपालिकाले कक्षा ११ मा छात्रवृतिको लागि आवेदन खुला गरेको छ । महानगरले बुधबार एक सूचना प्रकाशित गर्दै काठमाडौं महानगर अन्तर्गतका संस्थागत शिक्षण संस्थामा आगामी शैक्षिकशत्रको कक्षा ११ र १२ मा छात्रवृति कोटामा अध्ययन गर्न चाहन...