राजनीतिक महत्वकांक्षाले ल्याएको विभाजनको नियति
सम्पादकीय
अन्ततः शीर्ष नेताहरूको स्वार्थ विवादले नेकपा एमाले र जनता समाजवादी पार्टीले विभाजनको नियतिलाई भोग्नु परेको छ । वर्तमान सरकारले पार्टी विभाजनका लागि सजिलो हुने गरी राजनीतिक दल सम्बन्धी कानुन संशोधन गरेर अघिल्लो महाधिवेशनबाट निर्वाचित २० प...

