ललिता निवास जग्गा प्रकरणले ल्याएको हलचल
सम्पादकीय
नेपाल प्रहरीअन्तर्गतको केन्द्रीय अनुसन्धान व्युरो (सिबिआई)ले लगभग एक वर्षभन्दा बढी समय लगाएर गरेको अनुसन्धानको आधारमा सरकारी वकिल कार्यालयले तीन सयभन्दा बढी व्यक्तिमाथि ललिता निवासको १ सय ३६ रोपनी जग्गा हिनामिना गरेको अभियोगमा काठमाडौं ज...

