गठबन्धनभित्र शेखर गुट ?
काठमाडौं । काम कुरा एकाातिर कुम्लोबोकी ठिमीतिर भनेको यही हो राजनीतिक दलहरुको चुनाव फन्डा । आफु ठूलो दल ससबै नेपाली कांग्रेसले पाउनुपर्छ तर माओवादी र समाजवादीले गठबन्धनभित्र जालझेल गरेर जान पाउँदैनन् भन्ने कांग्रेस संस्थापन र गठब्रन्धनको विरोध गरेर ने...

