चुनावमा भएको खर्च उठाउनै धन्दामा सरकारी अड्डा
निर्वाचन सकियो । चुनावमा भएको खर्च त उठाउनै प¥र्यो । अहिले त्यही धन्दामा सक्रिय छन् सरकारी अड्डाहरु । चाहे लघुवित्तको लाइसेन्स बाँडेर होस वा सवारी साधनमा इम्बोस्ट टाँसेर होस । निर्वाचन अगाडि रोकिएको लघुवित्तको लाइसेन्स अस्ति भर्खर सात वटा कम्पनीलाई द...

