किन हुन्छ जताततै बेरुजुको चाङ
सम्पादकीय
पछिल्लो समय महालेखाले नेपालको आर्थिक क्षेत्रमा व्यापक बेरुजु औंल्याएको छ । सरकारले कमजोर आर्थिक अवस्थालाई मूल्यांकन गर्दै खर्च कटौती गरिरहेको छ । एकातर्फ यसले पुँजीगत खर्चमा असर गरेको छ भने अर्काेतर्फ सरकारी निकायबिचको अन्तर्सम्बन्धमा प्रभ...

