कैलालीमा जेनजी आन्दोलनपछि क्षतिको विवरण सङ्कलन गरिँदै
काठमाडौं । यही भदौ २४ गते ‘जेनजी’ प्रदर्शनका क्रममा आगजनी र तोडफोडबाट भएको क्षतिको यकिन विवरण सङ्कलन गर्न सुरु गरिएको छ ।
जिल्लाको जनजीवन सामान्य बन्दै जान थालेपछि प्रदर्शनका क्रममा क्षति गरिएका भौतिक संरचनाको यकिन विवरण सङ्कलन गर्न थालिएको हो । प...
