बझाङ बित्थड चिरमा १६ बर्षिया एक बिधार्थीले गरे आत्महत्या

समाचार सुदूरपश्चिम प्रदेश

 

टेक सिंह धामी
सुदुरपश्चिम को बझाङ बित्थड चिर गाउँपालिका वडा नं ५ मा १६ बर्षिया एक बिधार्थी करन महरले आत्महत्या गरेका छन्।

हिजो बेलुका घरबाट हिडेका करिब १५० मिटर पर एक जंगल मा आज बिहान ७स्०० बजे उनको शव रुखमा झुण्डिएको अवस्थामा फेला परेको हो।

उनका बुबा शालिभान महर का अनुसार निज करन महर बित्थड चिर गाउँपालिका को देवेश्वरि मा बि मा कक्षा १० मा अध्ययनरत थिए। निज को शवलाइ आहिले पोस्टमार्टम का लागि देउलेक को एक अस्पतालमा पठाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *