नबिलका ग्राहकहरूलाई मिडास इ–क्लासका पठनपाठनका सामग्रीहरूमा विशेष छुट

काठमाडौं। नबिल बैंक र मिडास एजुकेसनबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ। साझेदारीसँगै नबिलका ग्राहकहरूले मिडास इ–क्लासका पठनपाठनका सामग्रीहरूमा विशेष छुटहरू पाउने छन्। नबिलका ग्राहकहरूले मिडास इ–क्लासको एक वर्षको शिक्षण र सिकाउने सफ्टवेयर आठ सय रुप...

भाटभटेनले आफ्नो स्वामित्वमा रहेको बैंक अफ काठमाण्डूको साढे ९ लाख कित्ता सेयर बिक्री गर्दै

काठमाडौं। भाट(भटेनी सुपरमार्केट एण्ड डिपार्टमेण्टल स्टोर प्रालिले आफ्नो स्वामित्वमा रहेको बैंक अफ काठमाण्डूको साढे ९ लाख कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ। भाटभटेनीले कुल ९ लाख ५२ हजार ७३० कित्ता सेयर बिक्रीका लागि बैंकका लागि निवेदन दिएको ...

राष्ट्र बैंकले काम नलाग्ने नोटबाट बनाएको ब्रिकेट बिक्रीमा राख्यो

काठमाडौं। नेपाल राष्ट्र बैंकले काम नलाग्ने नोटबाट बनाएको ब्रिकेटरस्रेडेड टुक्राहरु बिक्रीमा राखेको छ। राष्ट्र बैंकले मुद्रा व्यवस्थापन विभागका साथै विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीका प्रादेशिक कार्यालयले उत्पादन गर...

लक्ष्मी बैंकले स्नातकोत्तर वा विद्यावारिधि अध्ययन गर्न चाहने महिलालाई छात्रवृत्ति प्रदान गर्ने

काठमाडौं। लक्ष्मी बैंकले काठमाडौं विश्वविद्यालयमा विज्ञान, प्रविधि, इन्जिनियरिङ वा गणित विषयमा स्नातकोत्तर वा विद्यावारिधि अध्ययन गर्न चाहने महिलालाई छात्रवृत्ति प्रदान गर्ने भएको छ। बैंकले आफ्नो २०औं वार्षिकोत्सवको प्रतिबद्धता स्वरुप काठमाडौं विश...

ग्लोबल आइएमइले बिओकेलाई गाभेर पुस २५ बाट एकीकृत कारोबार थाल्ने

काठमाडौं। ग्लोबल आइएमई बैंकले बैंक अफ काठमाण्डू (बिओके)लाई गाभेर पुस २५ गतेबाट एकीकृत कारोबार गर्ने भएको छ। नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएसँगै कारोबार मिति तय भएको हो। एकीकृत कारोबार ुग्लोबल आइएमइ बैंकु को नामबाट हुने छ। मर्जरको सम्झौता ...

एनसेलले घटायो भ्वाइस कल शुल्क, अब प्रति मिनेट २.०५ रुपैयाँ मात्र

काठमाडौं। एनसेलका प्रिपेड ग्राहकहरुले अब अझै सस्तो दरमा आफ्नो मेन ब्यालेन्सबाटै भ्वाइस कल सेवा लिन सक्ने भएका छन्। एनसेलले आफ्नो नेटवर्कभित्र तथा नेपालका अन्य कुनै पनि दूरसंचार सेवा प्रदायकको नेटवर्कमा कल गर्दा लाग्ने भ्वाइस कलको महशुल दर करबाहेक प्र...

आइएमइ जनरल इन्स्योरेन्सले डाक्यो साधारणसभा

काठमाडौं। आइएमइ जनरल इन्स्योरेन्सले माघ ९ गते बार्षिक साधारणसभा डाकेको छ। सभाले गत बर्षको नाफाबाट छुट्याएको लाभांश पारित गर्ने छ। कम्पनीको सञ्चालक समितिले गत बर्षको नाफाबाट ६ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ। कर प्रयोजनका लागि कम्पनीले ५...

अर्थमन्त्री विष्णु पौडेललाई आर्थिक चुनौति ?

काठमाडौं । राजनीतिक दलभित्र कल, बल र छलसँगै वामपन्थी शक्तिले बाजी मारेको छ । यसरी बाजी मारे तापनि अहिलेको सरकार चलाउन भने त्यति सजिलो छैन । किन कि अहिलेको आर्थिक अवस्था अत्यन्त नाजुक अवस्थामा पुगेको छ । नेपालको आर्थिक क्षेत्रलाई चलायमान बनाउनलाई विदे...

पोखरा विमानस्थलको लगानी कहिले उठ्छ ?

पोखरा । पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माणका लागि करिव २२ अर्ब लगानी लागेको छ । २०७३ बैशाख १ मा शिलान्यास भएको विमानस्थल करिव ७ वर्षपछि निर्माण पूरा भएको छ । विमानस्थल बनाउन चीनको एक्जिम बैंकबाट ऋण लिइएको हो । राष्ट्रिय गौरवको आयोजना निर्माण सकिएप...

इन्भेष्टमेन्ट बैंकले ग-यो ५ अर्ब राजस्व छली

काठमाडौं । सबैभन्दा बढी तलब खाने र कर तिर्ने सिइओ हुँ भनेर मात्र के फुर्ती लगाउनु ? राज्यलाई तिर्नुपर्ने अर्बाै कर छलीजस्तो गम्भीर अपराधमा मुछिएपछि । यही कारण अहिले तनावमा छन्,नेपाल इन्भेष्टमेन्ट बैंकका साहुजीदेखि सिइओसम्म । जो उपर एउटा सरकारी निकायल...