चालु आर्थिक वर्षको नौ महिनामा एक खर्बभन्दा बढी सोयाबिन तेलको निर्यात

काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनामा नेपालबाट एक खर्ब ८८ अर्ब १९ करोड ५० लाख ७० हजार रुपैयाँ बराबरको सोयाबिनको तेल निर्यात भएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६५.१६ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा नेपालबाट...

विकास निर्माणमा लक्षित पुँजीगत खर्च गर्न पर्सा असफल

काठमाडौं । पर्साका सरकारी कार्यालयको विकास निर्माणमा लक्षित पुँजीगत खर्च गर्न असफल भएको छ । आवमा पर्साका सरकारी कार्यालयका लागि दुई अर्ब ७३ करोड रुपैँया पुँजीगत खर्च विनियोजन गरिएकोमध्ये चैत मसान्तसम्मको अवधिमा भने २७ दशमलव ९६ प्रतिशत अर्थात् ७६ क...

चैत मसान्तसम्म धेरै आयात भएको बस्तु पेट्रोलियम पदार्थ, दुई खर्बभन्दा बढी

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को चैत मसान्तसम्म सबैभन्दा धेरै आयात भएको बस्तु पेट्रोलियम पदार्थ रहेको छ । भन्सार विभागको ९ महिनामा सबैभन्दा बढी पेट्रोलियम पदार्थ दुई खर्ब ३६ अर्ब ७२ करोड रुपैयाँ बराबरको आयात भएको सार्वजनिक तथ्याङ्कले जनाएको ...

चैत मसान्तसम्म आयात निर्यातमा बढ्यो व्यापार घाटा

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को चैत मसान्तसम्म आयात निर्यातमा व्यापार घाटा बढेको छ । भन्सार विभागको सार्वजनिक तथ्याङ्कले ९ महिनाको आयात निर्यात बढ्दा देशको कुल व्यापार घाटा पनि बढेको हो । गत वर्षको तुलनामा चालु वर्षमा आयात १२.१८ प्रतिशतले व...

चालु आर्थिक वर्षमा नेपाल बैंकको नाफा २१ गुणाले बढी

काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म वाणिज्य बैंकहरूले कुल ४१ अर्ब २५ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । ...

जुनियरको ‘ईन्ट्री’ रद्द हुँदै, दक्ष र अनुभवीको खोजी

काठमाडौं । नेपाल राष्ट्र बैंकको गर्भनरमा जुनियरको ‘ईन्ट्री’ हुने डरले नेपाल राष्ट्र बैंकका अधिकारीहरु संशकित भएका छन्। तल्लो तहको कर्मचारीको ‘अण्डर’मा बस्नुपर्ने हो कि भनि उनीहरु डराएको अवस्था छ । गर्भनर बन्नका निम्ति कार्यकारी निर्देशक गुणाकर भट्टले...

कर्मचारीको अवकाश उमेर ६० वर्ष कायम गर्न अर्थको सुझाव

काठमाडौं । अर्थ मन्त्रालयले कर्मचारीको अवकाश उमेर ५८ बाट एकैपटक ६० वर्ष पुर्याए ५० देखि ६० अर्ब बचत हुने धारणा राखेको छ । शुक्रबार राज्य व्यवस्था समितिको बैठकमा अर्थले अवकाश उमेर ५८ बाट एकैपटक ६० वर्षको प्रावधान लागू गर्दा ५० देखि ६० अर्ब बचत हुने...

नेप्सेमा ९२ वटा ब्रोकर कम्पनी को सदस्यता नवीकरण

काठमाडौं । धितोपत्रको दोस्रो बजारमा धितोपत्र खरिद तथा बिक्री गर्ने नेपाल स्टक एक्सचेञ्ज लि.(नेप्से)मा ब्रोकरहरूको सदस्यता नवीकरण भएको छ । आर्थिक वर्ष २०८१/८२ का लागि सदस्यता नवीकरण गरिएकोले नेप्सेले जानकारी दिएको छ। नेप्सेको अनुसार २०८१ असोज मसान्...

झापाको पुँजीगत खर्च नौ महिनामा ३७ प्रतिशत

काठमाडौं । झापामा चालु आर्थिक वर्षको नौ महिनामा पुँजीगत खर्च ३७.५ प्रतिशत भएको छ । अनुसार झापाका लागि पुँजीगततर्फ १० अर्ब ७० करोड विनियोजन भएकोमा चैत मसान्तसम्म चार अर्ब एक करोड ५२ लाख रुपैयाँ खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको हो ...

विचौलियाको चलखेलले गभर्नर नियुक्तिमा ढिलासुस्ती

काठमाडौं । कांग्रेस र एमालेको गठबन्धन सरकार बने तापनि सर्वसाधारण जनताले त्यसको अनुभूति गर्न पाएका छैनन् । सरकारलाई विचौलिया र माफियाहरुले आफ्नो जालभित्र पारिराखेका छन् । सहकारी ठगीको बिगबिगी भएपछि सहकारी संस्था बन्द हुँदा सर्वसाधारणले बचत गर्न र ऋण ल...