लौका खेतीबाट एक सिजनमा चार लाखसम्मको आम्दानी
काठमाडौं । सुनसरीगढी गाउँपालिकाका किसानले लौका खेती गरी एक सिजनमा चार लाख रुपैयाँसम्म आम्दानी गर्दै आइरहेका छन् ।
वार्षिक २० हजार रुपैयाँमा सात कठ्ठा जग्गा भाडामा लिएर बीउ, खाद्यमल, पानी, खेती तयारी लगायत खेती र बारी व्यवस्थापनमा ५० हजार रुपैयाँ ख...

