कांग्रेसद्वारा गभर्नरमा पौडेलको नाम अगाडी

काठमाडौं । नेपाली कांग्रेसले गभर्नरमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष विश्व पौडेललाई अगाडी सारेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार सत्तारूढ कांग्रेस र एमालेका शीर्ष नेतृत्वसहित बसेको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले गभर्नरम...

गभर्नर नियुक्तिमा ढिलासुस्ती हुँदा बैंकिङ्ग क्षेत्र अस्तव्यस्त

काठमाडौं । विकास र सुशासनलाई मूल एजेन्डा बनाएर एमाले र कांग्रेस सरकार बनेको दश महिना बितिसक्दा पनि सो काम हुन सकेको छैन । सरकारको बागडोर सम्हालेका मन्त्रीहरु योजना बनाउने र कर्मचारी सरुवामै व्यस्त रहने गरेका छन् । सर्वसाधाणले अनुभूति गर्नेगरी मन्त्री...

कोशी लगानी सम्मेलनमा सार्वजनिक निजी साझेदारी अवधारणामा जानुपर्ने विज्ञको सुझाव

काठमाडौं । कोशी प्रदेशमा लगानी सम्मेलनमा आर्थिक क्षेत्रका विज्ञहरूले सार्वजनिक निजी साझेदारी अवधारणामा जानुपर्ने लगायतका सुझाव दिएका छन् । बिहीबारबाट शुरु भएको लगानी सम्मेलनमा कानूनको समयानुकूल संशोधन, आर्थिक स्वामित्व बढ्दामात्र प्रदेशको स्थायित्...

राष्ट्र बैंकको गभर्नर नियुक्तिमा इतिहासकै कालो धब्बा

काठमाडौं । कांग्रेस र एमालेको सरकार बनेको दश महिना नाघिसकेको छ । दश महिना नाघिसक्दा पनि सरकारले आर्थिक क्षेत्र चलायमान र सुशायन कायम गर्न सकेको छैन । सरकारले आर्थिक वर्ष २०८२÷८३ को लागि ल्याउन लागेको बजेटको सिलिङ घटाइएको छ । बजेटको सिलिङ घटेपछि अधिका...

छेकम्पारका बासिन्दा यार्सागुम्बा टिप्न लेकतिर

काठमाडौं । चुमनुब्री गाउँपालिकाका छेकम्पारका बासिन्दा यार्सागुम्बा टिप्न लेकतिर जान थालेका छन् । मौसम सुरु हुने बित्तिकै छेकम्पारवासी यार्सागुम्बा सङ्कलन गर्न छेके र बाजुको लेकतिर जान थालेका हुन् । चुमनुब्री–१ सामागाउँ र वडा नं ७ छेकम्पारका लेकमा ...

आर्थिक वृद्विदर यस वर्ष चार प्रतिशत हुने राष्ट्रिय तथ्यांकको प्रक्षेपण

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ मा चार दशमलव ६१ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्त हुने राष्ट्रिय तथ्यांक कार्यालयले अनुमान गरेको छ । कार्यालयले बुधबार एक कार्यक्रम आयोजना गर्दै राष्ट्रिय लेखा तथ्यांकको अनुमान सार्वजनिक गरेको हो ।बुधबार वार्षिक...

खरिद नियमावली संशोधनमा आयोजनाको कामको प्रकृति हेरेर म्याद थपिने

काठमाडौं । निर्माण व्यवसायीलाई आयोजनाहरूको म्याद थप्न सहज हुने गरी खरिद नियमावली संशोधन गरिएको छ । १३औं नियमावली संशोधन भएको १४ महिनामा फेरि १४औं पटक नियमावली संशोधन गरिएको हो । सरकारले नै चासो देखाउँदै निर्माणमा प्रगति कम भएका आयोजनालाई समेत सहज ...

उखु किसानले पाँच वर्षपछि पाए एक अर्बभन्दा बढी अनुदान

काठमाडौं । कञ्चनपुरका उखु किसानले पाँच वर्षमा सरकारबाट एक अर्ब २८ करोड ५३ लाख २१ हजार ६ सय ९४ रकम अनुदान पाएका छन् । कोष तथा लेखा नियन्त्रक कार्यालय कञ्चनपुरका अनुसार आर्थिक वर्ष २०७६/७७ देखि २०८०/८१ सम्म एक करोड ५८ लाख क्विन्टल उखुको एक अर्ब २८ क...

वीरगञ्जमा लक्ष्यअनुसार राजस्व सङ्कलन नहुँदा घरदैलो अभियान,औसत ८० प्रतिशतभन्दा धेरैले कर नतिरेको

काठमाडौं । वीरगञ्ज महानगरले लक्ष्यअनुसार राजस्व सङ्कलन नभएपछि घरदैलो अभियान थालेको छ । चालु आर्थिक वर्षमा ७२ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा ३७ करोड ३३ लाख मात्र उठेकाले अभियान थालिएको हो । वीरगञ्ज महानगरको टोलीले गत आइतबारदेखि दैनिक १३० व...

कोशी सम्मेलनमा दुई दर्जन परियोजना सम्झौता हुने अपेक्षा, ७१ वटा परियोजनाहरू सोकेसिङ गर्ने तयारी

काठमाडौं । कोशी प्रदेश सरकारले बिहीबार र शुक्रबार आयोजना गर्ने प्रदेश लगानी सम्मेलनमा दुई दर्जन बढी परियोजना अघि बढाउनका लागि सम्झौता गर्ने बताएको छ । पहिलो लगानी सम्मेलनमा ७१ वटा परियोजना राखिदैछ । तीमध्ये दुई दर्जन परियोजना अघि बढाउनका लागि सम्झ...