पौवादुङमा व्यावसायिक अकबरे खुर्सानीखेती तर्फ किसान आकर्षित, गत वर्षमात्रै भित्रियो १८ करोड

काठमाडौं । पौवादुङमाका किसान व्यावसायिक अकबरे (डल्ले) खुर्सानीखेती तर्फ आकर्षित भएका छन् । अन्य बालीको तुलनामा खुर्सानीखेतीबाट राम्रो आम्दानी हुने भएपछि यहाँका अधिकांश किसान व्यावसायिक खेतीमा जुटेका हुन् । खुर्सानीखेतीबाट राम्रो आम्दानी लिन सकिने ...

दोलखाको नौ वटा स्थानीय तहमा १४ करोडभन्दा बढी बेरुजु, सबैभन्दा बढी विगु गाउँपालिका

काठमाडौं । दोलखा जिल्लाका नौ वटा स्थानीय तहको बेरुजु १४ करोड भन्दा बढी रहेको छ। महालेखा परीक्षकको ६२औं वार्षिक प्रतिवेदन अनुसार जिल्लाका नौ वटा स्थानीय तहको आर्थिक वर्ष २०८०/०८१को बेरुजु १४ करोड ३९ लाख ८८ हजार रहेको पाइएको छ। दुई नगरपालिका र सात ...

झापामा चालु आर्थिक वर्षको १० महिनामा पुँजीगत खर्च ४२ प्रतिशत,१६ अर्बको राजस्व संकलन

काठमाडौं । झापा जिल्लामा चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा पुँजीगत खर्च ४२ दशमलव ५६ प्रतिशत भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार पुँजीगततर्फ जिल्लाका लागि १० अर्ब ७१ करोड विनियोजन भएकामा वैशाखसम्ममा चार अर्ब ५५ करोड ९२ लाख रुपैया...

चितवनमा पुँजीगत खर्च ४४ प्रतिशत, चालु खर्चका लागि १३ अर्ब रुपैयाँ मात्र

काठमाडौं । चितवनको समग्र विकासका लागि सङ्घीय सरकारले विनियोजन गरेको बजेटमध्ये चालु आर्थिक वर्षमा जम्मा ४४ दशमलव ८० प्रतिशत मात्र खर्च भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालयले साउनयता हालसम्म पुँजीगत खर्च तीन अर्ब ९६ करोड ७३ लाख ५६ हजार नौ सय २० ...

नेप्सेका अध्यक्ष समेत रहेका शोभाकान्त पौडेल सचिवमा बढुवा

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अध्यक्ष समेत रहेका शोभाकान्त पौडेललाई सरकारले सचिवमा बढुवा गरेको छ। बुधबार साँझ सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई सचिवमा बढुवा गरेको हो । पौडेल यसअघि पनि सचिव बढुवा सिफारिसमा परेका थिए। उनले...

नेप्सेमा आज १४ अंकको गिरावट,आठ अर्ब रुपैँया भन्दा बढी कारोबार

काठमाडौं। नेप्सेमा आजपनि गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) १४ अंकले घटेको छ । नेप्से १३ दशमलव ९६ अंककले घटेर दुई हजार ६ सय २० दशमलव २७ को विन्दुमा कायम भएको हो । आज तीन सय १५ कम्पनीको एक करोड ८४ लाख ९६ हजार एक सय ३८ कित्ता शेयर एक लाख ...

तीनै तहबाट ३० अर्बभन्दा बढी असुल गर्नुपर्ने बेरुजु, संघीय कार्यालयमा मात्रै १८ अर्बभन्दा बढी

काठमाडौं । तीनै तहको सरकार र विभिन्न निकायमा असुल गर्नुपर्ने बेरुजु ३० अर्ब रुपैयाँ भन्दा धेरै पुगेको छ । महालेखापरीक्षकको कार्यालयले बुधबार सार्वजनिक गरेको गत आर्थिक वर्ष ०८०/८१ मा नेपाल सरकारको तीन वटै तहको बेरुजु ९१ अर्ब ५९ करोड ७९ लाख पुगेको र...

लुम्बिनी प्रदेश सभाको छैठौं अधिवेशन आजदेखि,संविधानको धारा १८३ को उपधारा १ बमोजिम बैठक

काठमाडौं । लुम्बिनी प्रदेश सभाको छैठौं अधिवेशनको पहिलो बैठक आज दिउँसो एक बजे बस्दैछ । प्रदेश सभाको छैठौं अधिवेशनको पहिलो बैठक संविधानको धारा १८३ को उपधारा १ बमोजिम बैठक बस्न लागेको हो । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद्ले वैशाख ३१ गतेका लागि प...

अमेरिका र चीनबीच शुल्क समायोजनको सहमतिले युरोपको शेयर बजार सकारात्मक

काठमाडौं । अमेरिका र चीनबीच ‘ट्यारिफ’ (भन्सार) शुल्क समायोजन गर्ने सहमति भएसँगै सोमबार शेयर मार्केट उकालो लागेको छ । स्विट्जरल्यान्डको जुरिचमा भएको वार्तापछि एक अर्का विरुद्धमा महँगो आयात कर लगाउने निर्णयबाट दुबै देश पछि हट्ने सहमति भएपछि शेयर बजा...

निजी क्षेत्रको मनोबल नबढाई, रोजगारी सिर्जना गर्न असम्भव रहेको छ:अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेलले निजी क्षेत्रको मनोबल बढाउने गरी सरकारले काम गर्ने बताएका छन् । उद्योग वाणिज्य महासंघले आज आयोजना गरेको पूर्वबजेट छलफल कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले सो जानकारी दिएका हुन् । निज...