चालु आर्थिक वर्षको नौ महिना दुई खर्ब १० अर्बले बचत, चालु खाता र शोधनान्तर बचतमा
काठमाडौं । चालु आर्थिक वर्षको नौ महिनामा चालु खाता दुई खर्ब १० अर्ब २२ करोडले बचतमा रहेको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको मौद्रिक नीतिको समीक्षा अनुसार सो अवधिमा शोधनान्तर तीन खर्ब ४६ अर्ब २३ करोडले बचत रहेको हो । चालु आवको नौ म...

