राष्ट्रपति समक्ष अर्थमन्त्री पौडेलको बजेट ब्रिफिङ

अर्थ/वाणिज्य राजनीति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई अर्थमन्त्री विष्णु पौडेलले बजेटबारे ब्रिफिङ गरेका छन् ।

सरकारले संवैधानिक व्यवस्थाअनुसार यही जेठ १५ गते बिहीबार बजेट ल्याउँदै छ । सोही बजेटबारे मन्त्री पौडेलले मंगलबार शीतल निवास पुगेर आर्थिक वर्ष २०८२/८३ को बजेटबारे ब्रिफिङ गरेका हुन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *