पेट्रोलियम पदार्थको मूल्यमा वृद्वि

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले आइतबार बाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो । जस अनुसार पेट्रोलको मूल्यमा प्रति लिटर २ रुपैयाँ, डिजेल र मट्टितेलमा एक रुपैयाँ बढाएको निगमले जानकारी दिए...

उड्डयन मन्त्रालयका लागि १३ अर्ब बढी विनियोजन, खेलकुदमा अहिलेसम्मकै बढी बजेट

काठमाडौं। उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल संसदको संयुक्त बैठकमा आर्थिक बर्ष २०८२/८३ को बजेट प्रस्तुत गरिरहेका छन् । अर्थमन्त्री पौडेलले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका लागि १३ अर्ब २८ करोड बजेट विनियोजन गरेको जानकारी दिए...

नेपालको सम्भावीत क्षेत्रमा खनीज,पेट्रोलियम पदार्थको अन्वेषण गर्ने, विदेशी कम्पनीमा ‘स्वेट सेयर’ लिन पाउने व्यवस्था

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल संसदको संयुक्त बैठकमा आर्थिक बर्ष २०८२/८३ को बजेट प्रस्तुत गरिरहेका छन् । अन्तर्राष्ट्रिय क्षेत्रबाट सक्षम अनुसन्धानकर्ता छनोट गरी रियल अर्थ मेटलको सम्भाव्यता अध्ययन गर्नुको साथै अर्थमन्त्री प...

रासायनिक मलको आपूर्ति ६ लाख मेट्रिक टन,२८ अर्ब बजेट

काठमाडौं । सरकारले रासायनिक मलको आपूर्ति ६ लाख मेट्रिक टन पुर्‍याउने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आवको बजेटमा यस्तो घोषणा गरेका हुन् । रासायनिक मल कारखाना स्थापनाको तयारी गरिने समेत बजेटले घोषणा गरेको छ । रासायनिक मलका लागि आगाम...

चालु आवको बजेटमा १८ खर्ब बढी कार्यान्वयन,देशभरि सडक, वित्तीय व्यवस्था, सडक, खानेपानीमा जनताको सकारात्मक पहुँच

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ मा कूल विनियोजनको ८९.४ प्रतिशत मात्र बजेट खर्च हुने अनुमान सरकारले गरेको छ । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आवको बजेटको संशोधित अनुमान पेस गरेका हुन् । यस ...

सार्वजनिक संस्थानबाट सरकारले पाउने लाभांश एक वर्षमै ३५ प्रतिशत घट्यो, सबै बालीहरुको उत्पादन बढ्ने

काठमाडौं । सार्वजनिक संस्थानबाट सरकारले पाउने लाभांश एक वर्षमै ३५ प्रतिशत घटेको छ । आर्थिक वर्ष २०७९/८० मा सरकारले सार्वजनिक संस्थानबाट १३ अर्ब ७५ करोड लाभांश प्राप्त गरेकोमा आर्थिक वर्ष २०८०/८१ मा ८ अर्ब ८३ करोड पाएको छ । अर्थमन्त्री विष्णु पैडेल...

चालु आवमा मुलुकको आर्थिक वृद्धिदर चार प्रतिशत, कुल सम्पत्ति २९ खर्ब १० अर्ब

काठमाडौं। प्रतिनिधिसभाको आजको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण पेश गरेका छन् । चालु आवमा मुलुकको आर्थिक वृद्धिदर ४.६१ प्रतिशत रहने अनुमान गरिएको छ । प्रदेशगत रूपमा मधेश, कोशी र सुदूरपश...

राष्ट्रपति समक्ष अर्थमन्त्री पौडेलको बजेट ब्रिफिङ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई अर्थमन्त्री विष्णु पौडेलले बजेटबारे ब्रिफिङ गरेका छन् । सरकारले संवैधानिक व्यवस्थाअनुसार यही जेठ १५ गते बिहीबार बजेट ल्याउँदै छ । सोही बजेटबारे मन्त्री पौडेलले मंगलबार शीतल निवास पुगेर आर्थिक वर्ष २०८२/८३ क...

सुक्खाबन्दरगाह भन्सार कार्यालयद्वारा ६८ प्रतिशत राजस्व सङ्कलन

काठमाडौं । सिर्सियास्थित वीरगञ्ज सुक्खाबन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको १० महिनामा रु ४१ अर्ब १८ करोड ११ लाख ३८ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयले सो अवधिमा वार्षिक लक्ष्यको ६८ दशमलव ५८ प्रतिशत राजस्व सङ्कलन भएको हो। कार्यालयले स...

कैलाली भन्सार कार्यालयको काम आज ठप्प, प्रमुखमाथि कुटपिट गर्ने समूहलाई कानूनी कारबाहीको माग

काठमाडौं । कैलाली भन्सार कार्यालय प्रमुखमाथि कुटपिट गरेको आरोपमा भन्सारका कर्मचारीहरुले आज काम ठप्प पारेका छन् । कार्यालयका प्रमुख अनन्तप्रसाद तिम्सिनामाथि कुटपिट गर्ने समूहलाई कानून अनुसार कारबाही गर्न माग गर्दै भन्सार एजेन्ट महासंघ नेपालको नेतृत...