देशभरका सात सय ५३ वटा स्थानीय तहले आज आगामी वर्षको बजेट सार्वजनिक गर्दै
काठमाडौं । देशभरका सात सय ५३ स्थानीय तहले आज आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट सार्वजनिक गर्ने भएका छन् ।
असार १० गतेभित्र आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार स्थानीय तहले मङ्गलबार बजेट ल्याउन लागेका हुन् । संव...

