मौद्रिक नीतिमार्फत निजी क्षेत्रको मनोबल बढाउन उद्योग वाणिज्य महासंघको सुझाव

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिका लागि नेपाल राष्ट्र बैंकलाई सुझाव पेश गरेको छ । महासंघका कार्यबाहक अध्यक्ष अन्जन श्रेष्ठको नेतृत्वमा महासंघका पदाधिकारीहरुले नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलला...

सरकारी खर्चका लागि भुक्तानी गर्ने आज अन्तिम दिन, मंगलबारसम्म ७८ प्रतिशत मात्रै सरकारी खर्च

काठमाडौं । आर्थिक वर्ष २०८१/८२ मा सरकारी खर्चका लागि भुक्तानी गर्ने आज अन्तिम दिन रहेको छ । महालेखा नियन्त्रक कार्यालयले असार २५ पछि चेक जारी गर्न सार्वजनिक निकायलाई निषेध गरेका कारण चालु वर्षमा भएका अत्यावश्यक बाहेकका खर्चको भुक्तानी बुधबारभित्र ...

तनहुँमा १४० मेगावाट क्षमताको जलविद्युत्को ‘कङ्क्रिट’युक्त बाँध निर्माण कार्य बढ्यो अघि

काठमाडौं । तनहुँको ऋषिङ गाउँपालिका झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको मुख्य बाँध निर्माण कार्य धमाधम भइरहेको छ । परम्परागत जलाशययुक्त प्रणालीमा आधारित यस आयोजनाले नेपालको जलविद्युत् इतिहासमा पहिलो ‘कङ्क्रिट’युक्त ...

बन्द अवस्थामा रहेका चार सरकारी उद्योगहरू सरकारले अघि बढायो बिक्री गर्ने प्रक्रिया

काठमाडौं । सरकारले बन्द अवस्थामा रहेका चार सरकारी उद्योगहरू बिक्री गर्न प्रक्रिया अघि बढाएको छ । अर्थ मन्त्रालयले रुग्ण उद्योगहरूको सम्पत्ति मूल्याङ्कन गर्न परामर्शदाता नियुक्तिको प्रक्रिया अघि बढाएको हो । प्रक्रियाका लागि मन्त्रालयले यसका लागि आश...

चालु आर्थिक वर्ष सकिन लाग्दा सरकार आम्दानी र खर्च दुबै लक्ष्य हासिल गर्न असक्षम, खर्च ७२ र आम्दानी ७३ प्रतिशतमै सीमित

काठमाडौं । चालु आर्थिक वर्ष सकिन अब १७ दिन मात्रै बाँकी रहँदा सरकारले आम्दानी र खर्च दुबैको लक्ष्य हासिल गर्न असक्षम देखिन्छ । महालेखा नियन्त्रक कार्यालयको असार १४ गतेसम्मको तथ्यांकअनुसार सरकारले लक्ष्यको जम्मा ७३ दशमलव ३३ प्रतिशत मात्रै आम्दानी ग...

गोरखाका किसानले लिचीबाट ११ करोड १५ लाखको आम्दानी, यस वर्ष १६ मेट्रिक टन लिची उत्पादन

काठमाडौं । गोरखाका किसानले लिची बिक्रीबाट यो वर्ष ११ करोड १५ लाख आम्दानी गरेका छन् । गत वर्षको तुलनामा जिल्लामा यसपटक लिची उत्पादनबाट किसानले झण्डै एक करोड १५ लाख बढी आम्दानी गर्न सफल भएको कृषि ज्ञानकेन्द्रले जानकारी दिएको हो । गोरखामा गत वर्ष ...

बागमती प्रदेश सरकारले ल्याएको बजेटमाथि सत्तारुढ दलकै असन्तुष्टी, ६७ करोड ४७ लाख ७३ हजार रुपैयाँको बजेट

काठमाडौं । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ल्याएको बजेटमाथि विवाद बढ्दै गएको छ । बजेटमाथिको विवादकै कारण सत्तारुढ दल नेपाली कांग्रेस र एमाले आन्तरिक छलफलमा जुट्दा संसदीय दलको बैठक निष्कर्षविहीन बनेको थियो । सत्तारुढ दलभित्...

असार १० सम्म सबै स्थानीय तहले आर्थिक बर्षको बजेट अनिवार्य ल्याउनुपर्ने भएपनिअहिलेसम्म ३४५ ले मात्र बुझाए बजेट विवरण

काठमाडौं । असार १० गते सबै स्थानीय तहले आगामी आर्थिक बर्षको बजेट अनिवार्य ल्याउनुपर्ने व्यवस्था भएपनि आपसी विवादका कारण काठमाडौं महानगरपालिका, धरान उपमहानगरपालिकासहित देशका कैयौं स्थानीय तहले अझै बजेट ल्याउन सकेका छैनन् । काठमाडौं महानगरमा मेयर बा...

नेपाल राष्ट्र बैंकका गभर्नर पौडेलको सम्पत्ति विवरण सार्वजनिक,साढे १६ करोड भन्दा बढी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा.विश्वनाथ पौडेलले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । केन्द्रीय बैंक गभर्नर नियुक्त भएसँगै पौडेलले आफ्नो सम्पत्ति पछिल्लो समय साढे १६ करोड रुपैयाँ बराबरको विवरण पेश गरेका हुन् । विवरण अनुसार पौड...

कालिञ्चोक गाउँपालिका सभाको १५ औँ अधिवेशनमा ६५ करोड भन्दा बढीको बजेट सार्वजनिक

काठमाडौं । दोलखा जिल्लाको कालिञ्चोक गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सोमबार बसेको गाउँ सभाको १५ औँ अधिवेशनमा उपाध्यक्ष कुल बहादुर बुढाथोकीले आगामी आर्थिक वर्षको नीति कार्यक्रम तथा प्रस्तावित बजेट सा...