नयाँ आर्थिक वर्ष शुरु भएसँगै ८१/८२ मा ११ खर्ब ७८ अर्ब ८२ करोड रुपैयाँ बराबरको राजस्व संकलन,एघार प्रतिशतले वृद्वि
काठमाडौं । नयाँ आर्थिक वर्ष २०८२/८३ आजदेखि शुरु भएको छ ।
सरकारले १५ जेठमा १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको थियो । यसमध्ये चालु बजेट ११ खर्ब ८० अर्ब ९८ करोड, पुँजिगत चार खर्ब ८० अर्ब र वित्तीय व्यवस्थातर्फ तीन खर्ब ७५ अर...

