अर्थमन्त्री र सचिवहरुबीच कार्यसम्पादन सम्झौता

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र सचिवहरुबीच कार्यसम्पादन सम्झौता भएको छ । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेल र अर्थ सचिव घनश्याम उपाध्याय, राजस्व सचिव दिनेशकुमार घिमिरे र महालेखा नियन्त्रक शोभाकान...

बजेटका उद्देश्य पूरा गर्ने गरी काम गर्न अर्थमन्त्री पौडेलको निर्देशन

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्षको बजेटले लिएका उद्देश्यहरु पूरा गर्ने गरी लाग्न निर्देशन दिएका छन् । मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले यस पटकको बज...

बागलुङ–बेनी सडक तीन करोड २१ लाख रुपैयाँ लागतमा मर्मत

काठमाडौं । सडक डिभिजन कार्यालयले १४ किलोमिटर बागलुङ–बेनीे सडक तीन करोड २१ लाख रुपैयाँ लागतमा मर्मत तथा सम्भार गरेको छ । मालढुङ्गा–बेनी सडकको विकल्पका रूपमा प्रयोग हुँदै आएको यो सडक पहिरो, खाल्डाखुल्डी र कालोपत्र उप्किएर जीर्ण हुँदा कष्टपूर्ण यात...

वर्षे धानको न्यूनतम समर्थन मूल्य सरकारद्वारा निर्धारित

काठमाडौं । सरकारले चालु आर्थिक वर्षको लागि वर्षे धानको न्यूनतम समर्थन मूल्य तोकेको छ । बिहीबार सिंहदरबारमा साउन २६ गते बसको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले मोटा धानको प्रति क्विन्टल ३ हजार ४ सय ६३ रुपै...

एमसीए–नेपालअन्तर्गत विद्युत् प्रसारणलाइन निर्माणमा १५ दशमलव ४५ करोड अमेरिकी डलर सम्झौता

काठमाडौं। मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपालले नेपाल र संयुक्त राज्य अमेरिका सरकारको संयुक्त लगानीमा सञ्चालित ‘कम्प्याक्ट’को विद्युत् प्रसारण आयोजनालाई अगाडि बढाउने क्रममा दुई प्रमुख सम्झौतामा हस्ताक्षर गरिएको छ । एमसिए–नेपालले प्रतिस्पर्धात...

आगामी भदौ १ गतेसम्म सागर डिष्टिलरी लिमिटेडको आईपीओ बिक्री खुला

काठमाडौं। सागर डिष्टिलरी लिमिटेडले आजबाट साधारण शेयर (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गरेको हो । कम्पनीले बुधबार जारी गरेको आईपीओमा भदौ १ गतेसम्म आवेदन दिन सकिने छ । जसमा पूँजी ७२ कर...

डाँडाखेतमा विद्युत् सवस्टेशनको पूर्वाधार निर्माणको अन्तिम चरणमा

काठमाडौं। म्याग्दीको मालिका गाउँपालिका डाँडाखेतमा विद्युत् सवस्टेशनको पूर्वाधार निर्माण सकिएको छ । नेपाल विद्युत् प्राधिकरणद्वारा सञ्चालित डाँडाखेत–राहुघाट प्रशारणलाइन आयोजनामार्फत सवस्टेशनको पूर्वाधार निर्माण सकेर उपकरण जडान थालिएको हो । ‘एकाउ...

नेपालले भारतलाई एक हजार मेगावाट विद्युत निर्यात गर्ने प्रधानमन्त्री ओलीको घोषणा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अब नेपालले भारतलाई एक हजार मेगावाट विद्युत निर्यात गर्ने बताएका छन् । प्रधानमन्त्री ओलीले भारतलाई एक हजार मेगावाट बिजुली निर्यात गर्ने उल्लेख गर्दै यसबाट नेपालले ८० अर्ब २७ करोड आम्दानी गर्ने बताएका हुन् ।...

नेपालबाट भारतले थप दुई सय मेगावाट विद्युत खरिद गर्ने सहमति

काठमाडौं । भारत सरकारले नेपालबाट थप दुई सय मेगावाट विद्युत खरिदका लागि सहमति प्रदान गरेको छ । पाँच जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली आयातका लागि भारत सरकारले अनुमति दिएको नेपाल विद्युत प्राधिकरणले जनाएको हो । यसअघि नेपालबाट आठ सय १० दशमलव न...

अघिल्लो आर्थिक वर्षको तुलनामा सानिमा बैंकले बढायो नाफा

काठमाडौं । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आव ०८१/८२ मा सानिमा बैंकले नाफामा वृद्धि गरेको छ । बैंकले प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार गत आवमा बैंकले २ अर्ब ५७ करोड ११ लाख ५५ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आव ०८०/८१ मा बैंकल...