नेपालले भारतलाई एक हजार मेगावाट विद्युत निर्यात गर्ने प्रधानमन्त्री ओलीको घोषणा

अर्थ/वाणिज्य समाचार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अब नेपालले भारतलाई एक हजार मेगावाट विद्युत निर्यात गर्ने बताएका छन् ।

प्रधानमन्त्री ओलीले भारतलाई एक हजार मेगावाट बिजुली निर्यात गर्ने उल्लेख गर्दै यसबाट नेपालले ८० अर्ब २७ करोड आम्दानी गर्ने बताएका हुन् । उनले भारतलाई एक हजार मेगावाट बिजुली निर्यात गर्दा यसबाट नेपालले ८० अर्ब २७ करोड रुपैयाँ आम्दानी गर्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *