हेटौंडा सिमेन्ट उद्योग ६ महिनापछि पुनः सञ्चालनमा
काठमाडौं । हेटौंडा सिमेन्ट उद्योग ६ महिनापछि पुनः सञ्चालनमा आएको छ ।
उद्योगका निमित्त महाप्रबन्धक नवीन कुमार कर्णले उद्योगका यन्त्रको मर्मतसम्भार र कच्चा पदार्थको आपूर्ति भएपछि गत मंगलबारदेखि सिमेन्ट उत्पादन गर्न चुनढुंगा तयार पार्न प्रारम्भ भएको ...

